औषधिका नाममा खुलेआम ठगीधन्दा

औषधिका नाममा खुलेआम ठगीधन्दा

पूर्वी क्षेत्रमा अवैध रूपमा खुलेका औषधि पसल छ्यापछ्याप्ती, लामो समयदेखि अनुगमन नभएकाले औषधिका नाममा चलिरहेको ठगी धन्दा झन् मौलाउँदै । ...


Read More >>

वीर अस्पतालको आइसियुमा पनि हेमोडायलासिस सुरु हुने

वीर अस्पतालको आइसियुमा पनि हेमोडायलासिस सुरु हुने

हेपाटाइटिस बी, सी तथा एचआइभी एड्सजस्ता संक्रामक रोग रहेका मिर्गौला पीडितलाई लक्षित गरेर वीर अस्पतालमा आइसियु हेमोडायलासिस सेवा पनि शुरु गरिने भएको छ । ...


Read More >>

आज श्रीपञ्चमी, विद्याकी खानी सरस्वतीको निष्ठापूर्वक पूजा आराधना गरिदैं

आज श्रीपञ्चमी, विद्याकी खानी सरस्वतीको निष्ठापूर्वक पूजा आराधना गरिदैं

आज श्रीपञ्चमी पर्व । माघ शुक्ल पञ्चमीका दिन मनाइने यस पर्व विद्याकी अधिष्ठात्री देवी सरस्वतीको निष्ठापूर्वक पूजा आराधना गरी मनाइँदैछ । ...


Read More >>

औषधि कम्पनीबाट फाइदा लिने चिकित्सकमाथि कारवाही गरिने

औषधि कम्पनीबाट फाइदा लिने चिकित्सकमाथि कारवाही गरिने

नेपाल मेडिकल काउन्सिलले शैक्षिक उद्देश्य बाहेक चिकित्सकले औषधि कम्पनीबाट अनावश्यक फाइदा लिएमा कारवाही गरिने । ...


Read More >>

प्रमुख पार्टीका विद्यार्थी संगठनहरु फर्जी विद्यार्थी भर्नागर्न तँछाडमछाड

प्रमुख पार्टीका विद्यार्थी संगठनहरु फर्जी विद्यार्थी भर्नागर्न तँछाडमछाड

काठमाडौं, २७ माघ । ‘देश बनेन, भ्रष्टाचार मौलायो । नेताहरुले काम गरेनन् आदि आदि ।’ क्याम्पसका क्यान्टिनहरुदेखि चौरमा गफिइरहेका विद्यार्थीहरुले यस्तै यस्तै गुनासो गरिरहेका हुन्छन्... ...


Read More >>

अफगानिस्तानमा अन्तर्राष्ट्रिय रेडक्रसका छ कर्मचारी मारिए, दुई जना सम्पर्क विहीन

अफगानिस्तानमा अन्तर्राष्ट्रिय रेडक्रसका छ कर्मचारी मारिए, दुई जना सम्पर्क विहीन

अफगानिस्तानको उत्तरी प्रदेशमा हतियारधारी अज्ञात व्यक्तिहरुले आक्रमण गर्दा बुधबार अन्तर्राष्ट्रिय रेडक्रसका ६ जना कर्मचारीको मृत्यु भएको छ । ...


Read More >>

अब काठमाण्डौका सात ठाउँबाट निशुल्क स्वास्थ्य जाँच र परामर्श सेवा पाइने

अब काठमाण्डौका सात ठाउँबाट निशुल्क स्वास्थ्य जाँच र परामर्श सेवा पाइने

नसर्ने रोगका विरामीको संख्या बढ्न थालेपछि यसबारे जनतालाई सचेत गराउने उद्देश्यले काठमाण्डौंका प्रमुख सात स्थानमा स्वास्थ्य प्रवद्र्धन केन्द्र ( हेल्थ प्रमोसन सेन्टर) स्थापनाको कार्य शुरु भएको छ । ...


Read More >>

महिनामै १ प्रतिशतसम्म बढ्यो कर्जाको व्याजदर, सस्तो ऋण कुन बैंकले दिन्छ ?

महिनामै १ प्रतिशतसम्म बढ्यो कर्जाको व्याजदर, सस्तो ऋण कुन बैंकले दिन्छ ?

पुससम्मको वित्तीय विवरण प्रकाशित गरेका १८ वाणिज्य बैंकको नाफा गत वर्षको पुसको तुलनामा ५४ प्रतिशतले बढेको छ । गत वर्ष ९ अर्ब ४५ करोड कमाएका बैंकहरुले यस वर्ष पुससम्ममा १४ अर्ब ५६ करोड रुपैयाँ आम्दानी गरेका छन् । ...


Read More >>

स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी

स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी

स्वास्थ्य बिमा कार्यक्रमबाट जिल्लामा हालसम्म एकहजार २७ जना बिमितले उपचार सेवा लिएका छन् । जिल्लाभित्रकै स्वास्थ्य संस्थामा सेवा लिने ९ सय ३ र अन्यत्रबाट लिने १ सय २४ जना रहेका छन् । ...


Read More >>

दर्ताबिनाको क्लिनिकले शिविर भन्दै लियो औषधिको दोब्बर मूल्य

दर्ताबिनाको क्लिनिकले शिविर भन्दै लियो औषधिको दोब्बर मूल्य

बझाङ– जिल्लाको सदरमुकाम चैनपुरका औषधि पसलमा जिल्ला प्रशासन कार्यालय बझाङले अनुगमन गरेको छ । सदरमुकाम चैनपुरमा दर्ता बिना नै औषधि पसल सञ्चालन भएको र औषधिको दररेट दोब्बर लिने गरेको गुनासो आएपछि प्रशासनले मंगलबार अनुगमन गरेको हो । ...


Read More >>

सर्वाधिक पढिएको