धनगढीमा नयाँ मेडिकल कलेज खुल्दै

धनगढीमा नयाँ मेडिकल कलेज खुल्दै

निजी क्षेत्रको लगानीमा सुदूरपश्चिमको धनगढीमा नयाँ मेडिकल कलेज खुल्ने भएको छ । तीन अर्बको लगानीमा धनगढीमा एभरेष्ट मेडिकल कलेज बनाउन लागिएको हो । ...


Read More >>

मोरङमा ५५ लाखको औषधि खरिद

मोरङमा ५५ लाखको औषधि खरिद

निःशुुल्क औषधि वितरणका लागि जिल्ला जनस्वास्थ्य कार्यालय मोरङले रु ५५ लाखको औषधि खरिद गरेको छ । ...


Read More >>

बिरामीको पहुँचै पुगेन

बिरामीको पहुँचै पुगेन

निस्शुल्क स्वास्थ्य सेवाको चर्चा हुँदा सबैभन्दा प्रभावकारी देखिएको बालबालिकालाई दिइने खोप कार्यक्रम नै हो । तर कैलालीको हौसलपुर गाउँका बासिन्दालाई खोपका विषयमा जानकारीसमेत छैन । ...


Read More >>

आठ वर्षदेखि डाक्टर बेपत्ता

आठ वर्षदेखि डाक्टर बेपत्ता

जाजरकोटमा कार्यरत एक स्वास्थ्यकर्मी आठवर्षदेखि बेपत्ता छन् । जिल्ला अस्पतालमा छैटौं तहको स्वास्थ्य सहायकमा कार्यरत डा.धनिकलाल यादव २०६५ सालदेखि बेपत्ता छन् । ...


Read More >>

यी हुन् बिपी प्रतिष्ठान धरानको उपकुलपतिका १६ दाबेदार

यी हुन् बिपी प्रतिष्ठान धरानको उपकुलपतिका १६ दाबेदार

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि १६ जना डाक्टरले दरखास्त हालेका छन् । ...


Read More >>

चीनले भूकम्प कहाँ र कहिले जान्छ भन्नेबारे नयाँ तथ्य पत्ता लगायो, नेपाललाई समेत फाईदा

चीनले भूकम्प कहाँ र कहिले जान्छ भन्नेबारे नयाँ तथ्य पत्ता लगायो, नेपाललाई समेत फाईदा

चीनले भूकम्प जानुअघि सूचना हासिल गर्ने दिशामा ऐतिहासिक सफलता हात पार्दैछ । उसले यसै वर्ष अन्तरिक्षमा एउटा भूउपग्रह प्रक्षेपण गर्दैछ, जसले चीन र आसपासका क्षेत्रमा भूकम्प जानुअघि नै त्यसका संकेतहरु प्रवाह गर्दछ । भूउपग्रहबाट आउने सूचनाबाट सम्भावित क्षेत्रमा सतर्कता अपनाउन सकिने चीनको विश्वास छ । ...


Read More >>

कतिपय स्वास्थ्य संस्थामा थर्ममिटरसमेत छैन

कतिपय स्वास्थ्य संस्थामा थर्ममिटरसमेत छैन

नेपालका स्वास्थ्य संस्थाहरुबारे गरिएको एक सर्वेक्षणले विशेष गरी सरकारी स्वास्थ्य संस्थाको अवस्था नाजुक देखाएको छ। स्वास्थ्य संस्थामा ज्वरो र रक्तचाप मापन गर्ने उपकरण समेत नरहेको एक अध्ययनले देखाएको हो। ...


Read More >>

धामीझाँक्रीको उपचारबाट क्यान्सर पिडीत महिलाको मृत्यु

धामीझाँक्रीको उपचारबाट क्यान्सर पिडीत महिलाको मृत्यु

उपचार गराउने पैसा नभएपछि आफन्तले गाउँमा धामीझाँक्री लगाएको, उपचारको लागि सहयोग माग्दै जिल्लाका सबै ठाउँमा पुगेपनि कसैले सहयोग नगर्दा श्रीमतीको मृत्यु भएको देवीरामले गुनासो गरे । ...


Read More >>

कोशी अञ्चल यातायातका लेखापाल घुससहित पक्राउ

कोशी अञ्चल यातायातका लेखापाल घुससहित पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय कोशीका एक कर्मचारीलाई घुससहित पक्राउ गरेको छ । ...


Read More >>

स्वास्थ्य मन्त्रालयले हचुवामा बनाएको कार्यविधि आइएलओको मान्यता विपरित

स्वास्थ्य मन्त्रालयले हचुवामा बनाएको कार्यविधि आइएलओको मान्यता विपरित

स्वास्थ्य मन्त्रालयले चिकित्सक र स्वास्थ्यकर्मीको व्यवहारिक पाटोलाई अध्ययन नै नगरी तयार पारेको सेवा शर्त र सुबिधा सम्बन्धि कार्यविधि, २०७३ कार्यान्वयनमा आउन निकै कठिन छ । ...


Read More >>

सर्वाधिक पढिएको