यी हुन् महामारीको रूप लिन सक्ने १० घातक रोगहरू

यी हुन् महामारीको रूप लिन सक्ने १० घातक रोगहरू

सन् २०१५ देखि विश्व स्वास्थ्य सङ्गठनले ‘प्राथमिकता’ दिइएका घातक सङ्क्रामक रोगहरूको सूची प्रकाशित गर्दै आएको छ। भरखरै अफ्रिका र भारतमा फैलिएका इबोला र निपा भाइरसको सङ्क्रमण अन्य आठ रोगहरूसँगै त्यो सूचीमा समाविष्ट छन्। ...


Read More >>

महिलालाई दुःख दिने अब्स्टेट्रिक फिस्टुला, यी चार अस्पतालमा हुन्छ नि:शुुल्क उपचार

महिलालाई दुःख दिने अब्स्टेट्रिक फिस्टुला, यी चार अस्पतालमा हुन्छ नि:शुुल्क उपचार

आज विश्व अब्स्टेट्रिक फिस्टुला अन्त्य दिवस विश्वभर मनाइदै छ। नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी दिवस मनाइन्छ। ...


Read More >>

सप्तरी: औषधि पसलमा आगलागी, लाखौंँको क्षति

सप्तरी: औषधि पसलमा आगलागी, लाखौंँको क्षति

सप्तरीको सुरुङ्गा नगरपालिका– २ भेडियास्थित एउटा औषधि पसलमा आज बिहान आगलागी हुँदा लाखौंँ मूल्य बराबरको क्षति भएको छ । ...


Read More >>

कति छ रक्षामन्त्री पोखरेलको सम्पती ? कलेजदेखि हाइड्रोसम्म लगानी

कति छ रक्षामन्त्री पोखरेलको सम्पती ? कलेजदेखि हाइड्रोसम्म लगानी

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री लगायत मन्त्रीहरुको सम्पती विवरण सार्वजनिक गरेको छ । सार्वजनिक सम्पती विवरण अनुसार ४ ठाउँमा जग्गा र घर छ। टोखामा २३ आना जग्गामा उनको घर छ। ...


Read More >>

प्रधानमन्त्री ओलीको सम्पती विवरण सार्वजनिक, कति छ सम्पती ?

प्रधानमन्त्री ओलीको सम्पती विवरण सार्वजनिक, कति छ सम्पती ?

प्रधानमन्त्री लगायत मन्त्रीहरुले सम्पती विवरण सार्वजनिक गरेका छन्। सार्वजनिक विवरण अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीको सम्पती सबै श्रीमती राधिका शाक्यको नाममा रहेको छ । ...


Read More >>

निपा भाइरस फैलियो, मृत्यु हुनेको सङ्ख्या बढ्दै

निपा भाइरस फैलियो, मृत्यु हुनेको सङ्ख्या बढ्दै

दक्षिण भारतमा पछिल्ला केही दिनमा फैलिएको निपा भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या १० पुगेको केरलाका स्वास्थ्य मन्त्री के के सैलजाले मङ्गलबार जानकारी दिए। ...


Read More >>

राष्ट्रकवि घिमिरेको उपचार खर्च सरकारले व्यहोर्ने

राष्ट्रकवि घिमिरेको उपचार खर्च सरकारले व्यहोर्ने

राष्ट्रकवि माधवप्रसाद घिमिरेको उपचार खर्च सरकारले ब्यहोर्ने भएको छ । आन्तरिक रक्तश्राव भएपछि घिमिरे केही दिनदेखि अस्पतालमा उपचाररत छन् । ...


Read More >>

विषादी सेवन गरेर दुई मितिनीद्धारा आत्महत्या

विषादी सेवन गरेर दुई मितिनीद्धारा आत्महत्या

जिल्लाको बलवा नगरपालिका–१, बञ्चौरीमा सोमबार साँझ दुई मितिनीले विषादी सेवन गरेर आत्महत्या गरेका छन् । बलवा नगरपालिका–१, बञ्चौरीकी १६ वर्षीया खुशीकुमारी चौधरी र १५ वर्षीया चाँदनीकुमारी झाले आत्महत्या गरेका हुन् । ...


Read More >>

सरकारको नीति तथा कार्यक्रममा स्वास्थ्यको के-के विषय परे ?

सरकारको नीति तथा कार्यक्रममा स्वास्थ्यको के-के विषय परे ?

राष्ट्रपति विद्यादेवी भण्डारीले आर्थिक वर्ष २०७५/०७६का लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी छन् । ...


Read More >>

यस्तो बन्नेछ १४ जिल्लालाई जोड्ने मदन भण्डारी राजमार्ग

यस्तो बन्नेछ १४ जिल्लालाई जोड्ने मदन भण्डारी राजमार्ग

आइतबार रात छिप्पिसकेपछि सकिएको मन्त्रिपरिषद् बैठकले चुरे र भित्री मधेसका उपत्यकालाई जोड्ने गरी नयाँ राजमार्ग निर्माण गर्ने निर्णय गर्‍यो । ...


Read More >>

सर्वाधिक पढिएको