अध्ययनविनानै दार्चुलामा १५ लाखको सडकले २ करोडको क्षति

अध्ययनविनानै  दार्चुलामा  १५ लाखको सडकले २ करोडको क्षति

दार्चुलाका नौ ओटै स्थानीय सरकारहरुले यो वर्ष ४४ वटा ग्रामीण सडकहरु निर्माण गर्दै छन् । चुनावमा गरिएका बाचा पूरा गर्न र स्थानीयको सडकको माग सम्बोधन गर्न एउटै सरकारले १३ वटासम्म सडक निर्माणको योजना बनाएका छन् । तर ति कुनै पनि सडकको वातावरण प्रभाव मूल्यांकन गरिएको छैन । ...


Read More >>

सर्वाधिक पढिएको