संसारकै ५ देश जहाँ बलात्कारको सजाय एकदमै क्रूर तरिकाले दिइन्छ

संसारकै ५ देश जहाँ बलात्कारको सजाय एकदमै क्रूर तरिकाले दिइन्छ

बलात्कारलाई हरेक देशमा अछ्म्य अपराध मानिन्छ । बलात्कारिलाई देश अनुसार फरक- फरक तरिकाले क्रुर सजाय दिने गरिन्छ । निकै क्रुर सजाय दिइए पनि बलत्कारको घटना भने दिनानुदिन बढ्दै गइरहेको छ । ...


Read More >>

सडकमा मान्छेको मासु बेच्न थालेपछि…

सडकमा मान्छेको मासु बेच्न थालेपछि…

जनावरमाथिको भेदभावको विरोधमा बेलायतको राजधानी लण्डनमा अनौठो शैलीमा विरोध गरिएको छ । जनावरको प्राणको पनि मान्छेको प्राणको जत्तिकै मूल्य हुन्छ, जनावरलाई पनि बाँच्ने अधिकार हुन्छ भन्दै अभियानकर्मीहरुले साकाहारी बन्न अपील गर्दै जनचेतना जगाउन यस्तो अनौठो विधिको प्रयोग गरेका हुन् । ...


Read More >>

यी हुन् दुनियाकै लामो खुट्टा भएकी महिला

यी हुन् दुनियाकै लामो खुट्टा भएकी महिला

कुनैबेला लामा खुट्टाका कारण अपहेलनाको सिकार हुनुपरेकी एक रसियन सुन्दरीले अन्ततः विश्वकै लामो खुट्टा भएकी महिलाको रुपमा गिनिज बुकमा नाम लेखाएकी छिन् । ...


Read More >>

बियर भरिएका ३१ वटा गिलास एकसाथ हातमा बोकेर विश्वकीर्तिमान

बियर भरिएका ३१ वटा गिलास एकसाथ हातमा बोकेर विश्वकीर्तिमान

विश्व कीर्तिमान राख्ने काइदा पनि थरी–थरीका हुन्छन् । दक्षिण–पश्चिमी जर्मनीमा एक व्यक्तिले बियरका गिलास बोक्ने विषयमा कीर्तिमान कायम गरे । ...


Read More >>

२१ करोडको राँगोः जसले दिनहुँ रक्सी पिउँछ, वार्षिक ९० लाख कमाउँछ

२१ करोडको राँगोः जसले दिनहुँ रक्सी पिउँछ, वार्षिक ९० लाख कमाउँछ

भारतको फरिदाबाद सुरजकुण्डमा भइरहेको दोस्रो कृषि शिखर सम्मेलनमा ल्याइएको ‘सुल्तान’ नामको राँगोले सबैको ध्यान तानेको छ । यो राँगोका विचित्रका सोखका कारण आकर्षणको केन्द्र बनेको हो । ...


Read More >>

यी बेहुलीले बनाइन् मेहेन्दीमै कुकुरको चित्र ?

यी बेहुलीले  बनाइन् मेहेन्दीमै कुकुरको चित्र ?

बिहेको बेला हामीकहाँ पनि बेहुलीहरु हातमा मेहेन्दी लगाएर सिँगारिन्छन् । हातमा सिँगारिने मेहेन्दीमा विभिन्न कलात्मक चित्रहरुका साथै हुनेवाला बेहुलाको नाम वा मुखाकृति समेत बनाउने चलन छ । तर एकजना बेहुलीले भने हातमा लगाएको मेहेन्दीमा आफ्नो हुनेवाला बेहुलाको नभै कुकुरको चित्र बनाएर चर्चा बटुलेकी छिन् । ...


Read More >>

हस्तमैथुनको इतिहास : कसले गर्यो पृथ्वीमा पहिलो पटक हस्तमैथुन ?

हस्तमैथुनको इतिहास : कसले गर्यो पृथ्वीमा पहिलो पटक हस्तमैथुन ?

पाषाण एवं मध्यकालीन युगमा ढुंगा तथा चट्टानमा बनाइएको चित्रले के पुष्टि गर्छन् भने हस्तमैथुन आज मात्र होइन, सदियौं अघिदेखि चल्दै आएको क्रिया हो । माल्टामा बनेको ४० लाख वर्ष इसापूर्व पुरानो मन्दिरको एउटा पेन्टिङमा महिलाले हस्तमैथुन गरिरहेको देखाइएको छ । ...


Read More >>

OMG !  हुस्कि खाने साढे कमाउछ करोड भन्दा बढि । (भिडियो सहित)

OMG !  हुस्कि खाने साढे कमाउछ करोड भन्दा बढि । (भिडियो सहित)

भारतको हरियाणामा यस्तो साढे छ जस्ले पिउछ हुस्की (रक्सी) र बार्षिक कमाउछ करोडौं पैसा र नाम । ...


Read More >>

मृत्युसँग जोडिएका १० डरलाग्दा तथ्य, सायद कहिले सुन्नुभएको छैन

मृत्युसँग जोडिएका १० डरलाग्दा तथ्य, सायद कहिले सुन्नुभएको छैन

मृत्यु जुनसुकै बेला, कुनै पनि रुपमा आउन सक्छ । संसारका कोही पनि व्यक्तिलाई आफ्नो मृत्यु कहिले र कसरी हुन्छ भन्ने बारे थाहा हुँदैन । आज हामी तपाईंलाई मृत्युसँग जोडिएका १० डरलाग्दा तथ्यबारे बताउँदैछौं जसबारे थाहा पाउँदा तपाईं आश्चर्यमा पर्नुहुनेछ । ...


Read More >>

आखिर किन हज्जारौं फिट माथि फ्लाइटमा यौन सम्बन्ध राख्छन् जोडीहरु

आखिर किन हज्जारौं फिट माथि फ्लाइटमा यौन सम्बन्ध राख्छन् जोडीहरु

स्पेनको इबिजा जाँदै गरेको रयानेरको एक फ्लाइटमा केही दिन पहिले सेक्स गरिरहेको एक जोडीको भिडियो सार्वजनिक भएको थियो । भाइरल भएको भिडियोमा साथी यात्रुहरु नजिकै हुँदा पनि ३१ वर्षका शौन एडमान्डसनले एक महिलासँग सम्बन्ध बनाइरहेको देख्न सकिन्छ । रोचक कुरा त के छ भने घरमा उनकी गर्भवती प्रेमिका उनलाई कुरेर बसिरहेकी थिइन् । ...


Read More >>

सर्वाधिक पढिएको