तयार भयो उड्ने कार, सामान्य कारको लाइसेन्स भएकाले चलाउन नपाउने

तयार भयो उड्ने कार, सामान्य कारको लाइसेन्स भएकाले चलाउन नपाउने

विज्ञान–प्रविधिमा फिक्सनको विषयमा सीमित रहँदै आएको ‘उड्ने कार’ अन्ततः तयार भएको छ । सडकमा गुडाउन पनि मिल्ने र हावामा उडाउन पनि मिल्ने कार निर्माण भइसकेको छ । यो कार पोर्चुगलको एक कम्पनीले निर्माण गरेको हो । ...


Read More >>

चोटको अवस्था र उपचार विधि अब ‘व्यान्डेज’ले नै बताउने

चोटको अवस्था र उपचार विधि अब ‘व्यान्डेज’ले नै बताउने

व्यान्डेजले भित्रको चोट वा घाउलाई फाइव जी प्रविधिमा जोडछ र यसले यो प्रविधिले फोनको मद्धतबाट भित्रको अवस्थाको बारेमा चिकित्सकसम्म सबै जानकारी पठाउँछ । व्यान्डेज लगाउने व्यक्ति को हो ? कहाँ कुन अवस्था छ भन्ने जानकारी सहित । ...


Read More >>

यो हो एलियन खोज्न चीनले बनाएको संसारकै शक्तिशाली दुरबिन (अत्यन्तै रोचक अवस्य पढ्नुस)

यो हो एलियन खोज्न चीनले बनाएको संसारकै शक्तिशाली दुरबिन (अत्यन्तै रोचक अवस्य पढ्नुस)

चीनले कुनै पनि भौतिक पूर्वाधार र वैज्ञानिक चुनौती असम्भव छैन भन्ने लगातार प्रमाणित गरिसकेको छ। यसको थप एक उदाहरण हो, चीनको गुइझौ प्रान्तमा हालसालै निर्माण भएको फास्ट टेलिस्कोप (दुरबिन)। ...


Read More >>

जिब्रोले घुमिरहेको पंखा नै रोकेर यिनले राखिन् किर्तिमान

जिब्रोले घुमिरहेको पंखा नै रोकेर यिनले राखिन् किर्तिमान

हजार जिब्रोहरु भएका शेषनागले समेत वर्णन गर्न नसक्ने गाथाको विषयमा पुराणहरुमा कथा आउँछ । अर्थात् हजार जिब्रा हुँदा समेत जाबो वर्णन गर्ने काम अर्थात् भटटट बोल्ने काम गर्न नसकिँदो रहेछ । ...


Read More >>

बिहेपछि तीन दिनसम्म ट्वाइलेट जान नपाइने चलन !

बिहेपछि तीन दिनसम्म ट्वाइलेट जान नपाइने चलन !

यो दुनियामा संस्कार पनि कस्ता कस्ता ? हुँदा हुँदा बिहे गरेपछि ट्वाइलेट नै जान नपाइने । इण्डोनेसियाको टिडन्ग नामक आदिवासी समुदायमा यस्तो विचित्रको परम्परा कायम छ । ...


Read More >>

बिहे अघि बेहुलीले कपाल खौरिने चलन

बिहे अघि बेहुलीले कपाल खौरिने चलन

बिहेमा बेहुलीहरुले आफ्नो कपालको श्रृंगार निकै भाँती पूराएर गर्छन् हामीकहाँ । बेहुलीका लागि कपालको श्रृंगारले सुन्दरतामा ठूलो महत्व राख्ने ठानिन्छ । ...


Read More >>

यो हो मृत्यु टापु, जहाँ गएपछि कोही पनि बाँचेर फर्किँदैनन्

यो हो मृत्यु टापु, जहाँ गएपछि कोही पनि बाँचेर फर्किँदैनन्

धर्तीका ती ठाउँहरु यति भयानक तथा खतरनाक हुन्छन् की त्यहाँ गैसकेपछि मानिसहरुको बाँच्ने सम्भावना कम हुन्छ ।यस्तै एउटा टापु इटालीमा छ । ...


Read More >>

अचम्मकी डाक्टर ! जसले जिब्रोले चाटेर आँखाको उपचार गर्छिन्

अचम्मकी डाक्टर ! जसले जिब्रोले चाटेर आँखाको उपचार गर्छिन्

के तपाईले कहिल्यै जिब्रोले चाटेर आँखाको उपचार गरेको सुन्नुभएको वा देख्नुभएको छ रु सुन्दा पनि अनौठो लाग्ने  तर यो सत्य हो एक महिला आफ्नो जिब्रोले चाटेर अरुको आँखाको उपचार गर्छिन्। ...


Read More >>

दुनियाँकी सबैभन्दा होची आमा, जन्माइन् ३ बच्चा

दुनियाँकी सबैभन्दा होची आमा, जन्माइन् ३ बच्चा

उनी ओस्टोगेनिसिस इम्पर्फेक्टा नामक रोगबाट पीडित छिन् । यसकारण उनको शरीरको उचाई बढ्न पाएन । तर, पनि उनले अहिले पारिवारिक र सन्तानसुख प्राप्त गरी सुखपूर्ण जिवन बिताइरहेकी छिन् । ...


Read More >>

कुकुरले घटायो मान्छेको सम्भोग रुची

कुकुरले घटायो मान्छेको सम्भोग रुची

नाच्न नजान्ने आँगन टेढो भन्ने उखानै छ । हुँदा हुँदा लोग्नेस्वास्नीले आफुहरुबीच सहवासको दर घट्नुमा कुकुर दोषी रहेको आरोप लगाउन थालेका छन् । ...


Read More >>

सर्वाधिक पढिएको