यी हुन् हड्डी बलियो बनाउने पाँच खानेकुरा

यी हुन् हड्डी बलियो बनाउने पाँच खानेकुरा

क्याल्सियम तथा भिटामिन डी जस्ता पोषण तत्व स्वस्थ हड्डीका लागि अनिवार्य तत्व हुन् । भिटामिन डी ले क्याल्सियम सोस्ने क्षमतामा वृद्धि गर्नुका साथै हड्डीको वृद्धिमा मद्दत पुर्याउँछ । ...


Read More >>

अब मधुमेहको उपचारमा ‘स्मार्टफोन’

अब मधुमेहको उपचारमा ‘स्मार्टफोन’

स्मार्टफोन मधुमेहको उपचारका लागि प्रयोग गर्न सकिने वैज्ञानिकले बताएका छन् । वैज्ञानिकले जनावरको जीवित कोषका गतिविधि नियन्त्रणका लागि स्मार्टफोनको प्रयोग गरेका छन् । ...


Read More >>

कलेजोमा बोसो जमेको छ ? यसरी छुटकारा पाउनुहोस्

कलेजोमा बोसो जमेको छ ? यसरी छुटकारा पाउनुहोस्

शारीरिक परीक्षण गर्ने हो भने धेरैले थाहा पाउँछन्, आफ्नो कलेजोमा बासो जमेको । किनभने यसको तत्काल कुनै शारीरिक प्रतिक्रिया नदेखिने भएकाले कलेजोमा बोसो जमेको कुरा धेरैले भेउ नै पाउँदैनन् । हुन त कलेजोमा सामन्य बोसो लाग्नु ठूलो कुरा होइन । तर, बोसोको मात्रा १० प्रतिशतभन्दा बढी छ भने त्यसले समस्या निम्त्याउँछ । ...


Read More >>

घरमै गर्न सकिन्छ विभिन्न थरिका मसाज

घरमै गर्न सकिन्छ विभिन्न थरिका मसाज

मसाजले शरीरलाई तन्दुरुस्त त बनाउँछ नै रक्तसञ्चारलाई पनि सहज बनाउँछ । रक्तसञ्चरको सहज प्रवाहले शारीरिक र मानसिक स्फुर्ती दिलाउँछ । यसले दिनभरको व्यस्तताले गर्ने शारीरिक तथा मानसिक थकानलाई पनि ठीक गर्दछ तर लामो समय हामीलाई मसाज गरेर बस्ने फुर्सद नहुन सक्छ । केही सामान्य तरिकाले घरमै मसाज गर्न सकिन्छ । ...


Read More >>

‘गहत’ जसमा छ अनेक गुण, राख्छ सँधै स्वस्थ

‘गहत’ जसमा छ अनेक गुण, राख्छ सँधै स्वस्थ

‘जात फाल्नु गहतको झोलमा’ भनेर उखानले व्यंग्य गरे पनि गहत कम्ती पोषक र गुणकारी खाद्य पदार्थ होइन । ...


Read More >>

औषधीय गुणहरुले भरिएको एउटा यस्तो सागः जसले क्यान्सरदेखि ५० भन्दा बढि रोग ठिक पार्छ

औषधीय गुणहरुले भरिएको एउटा यस्तो सागः जसले क्यान्सरदेखि ५० भन्दा बढि रोग ठिक पार्छ

सागसब्जीमा बेथे ‘चौलाई’ (एक प्रकारको तरकारी) को छुट्टै स्थान छ । दुनियाँभरका मानिस यसको उपयोग तरकारी र खानाका रुपमा स्वास्थ्य लाभका रुपमा गर्छन् । यो अनेकौ औषधीय गुणहरुले भरिएको हुन्छ । ...


Read More >>

मधुमेह रोगीको लागि औषधी समान १० सब्जी

मधुमेह रोगीको लागि औषधी समान १० सब्जी

मधुमेहलाई खानपानको माध्यमबाट पनि नियन्त्रण गर्न सकिन्छ । कतिपय खाद्यपदार्थ मधुमेहमा बर्जित छ भने, कति खानेकुरा सेवन लाभदायक मानिन्छ । ...


Read More >>

झाडापखालाले सतायो ? यसरी अपनाउनुहोस सावधानी....

झाडापखालाले सतायो ? यसरी अपनाउनुहोस सावधानी....

यो रोग सरुवा रोग भएकाले छिटै अन्य मानिसहरूमा पनि पैmलिन सक्छ । त्यसैले झाडापखालाबाट कसरी बच्न सकिन्छ त्यसतर्पm ध्यानदिनु अत्यन्तै जरुरी छ । त्यसैले झाडापखाला लाग्नबाट बच्न र बचाउन निम्न उपायहरू अपनाउन जरुरी छ । ...


Read More >>

बच्चामा हुने पिसाव संक्रमणले मिर्गौलासमेत बिग्रन सक्छ

बच्चामा हुने पिसाव संक्रमणले मिर्गौलासमेत बिग्रन सक्छ

रोग प्रतिरोधात्मक क्षमता कम र सहजै वातवरणमा समायोजन हुन गाह्रो पर्ने भएकाले पनि बच्चाको उमेरलाई जटिल उमेरावस्था पनि भन्ने गरिन्छ । ...


Read More >>

के हो कलेजो प्रत्यारोपण ? कसरी गरिन्छ ?

के हो कलेजो प्रत्यारोपण ? कसरी गरिन्छ ?

। चिकित्सा विज्ञानमा भएको नयाँ श्रोतद्वारा उपचार गर्ने प्रविधिले केही हदसम्म कलेजोको समस्या समाधान गर्न सजिलो पनि भएको छ । ...


Read More >>

सर्वाधिक पढिएको