चुरोट र सूर्तीको हानी कम गर्ने खानेकुरा

चुरोट  र सूर्तीको हानी कम गर्ने खानेकुरा

धुम्रपान तथा सूर्तिजन्य पदार्थको सेवन क्यान्सरको प्रमुख कारण मानिन्छ । सूर्तीमा पाइने निकोटिन मुख्य साइकोएक्टिभ तत्व हो ।  निकोटिन पिउनेको कलेजो र रक्तनलीमा पुगी शरिरका सम्पूर्ण भागमा सो विष पुग्छ । केही खानेकुराले शारिरिक प्रणालीलाई स्वास्थ्य बनाउन मद्धत गर्छ । ...


Read More >>

स्वास्थ्यका लागि अचारको प्रयोग हानिकारक, क्यान्सर पनि लाग्न सक्छ

स्वास्थ्यका लागि अचारको प्रयोग हानिकारक, क्यान्सर पनि लाग्न सक्छ

अचारले खानालाई दुई गुणा स्वादिष्ट बनाउँछ । तर, अचार स्वास्थ्यका लागि हानिकार हुने गर्छ । ...


Read More >>

शाकाहारीका लागि ८ सर्वश्रष्ठ प्रोटिनका स्रोत

शाकाहारीका लागि ८ सर्वश्रष्ठ प्रोटिनका स्रोत

मासु मात्र प्रोटिनको एक मात्र स्रोत हो भन्ने सोच्नुहुन्छ ? तर मासु मात्र प्रोटिनको स्रोत भन्ने कुरा गलत हो । मासुबाहेक पनि यस्ता विभिन्न खानेकुरा छन् जो प्रोटिनका सर्वश्रेष्ठ स्रोत हुन् । ...


Read More >>

तनावले निम्त्याउला पेटको समस्या

तनावले निम्त्याउला पेटको समस्या

तपाईं कत्तिको मानसिक तनावमा रहने गर्नुहुन्छ ? ध्यान दिनुहोस् है, तपाईंको मानसिक तनावका कारण तपाईंलाई मानसिकरूपमा अस्वस्थ बनाउनेमात्र होइन, पेटसम्बन्धी विभिन्न रोगले सताउन सक्छ । ...


Read More >>

आयुर्वेदिक उपचार पिनासका लागि प्रभावकारी

आयुर्वेदिक उपचार पिनासका लागि प्रभावकारी

धेरैलाई पिनासको समस्या छ । पिनासको प्रभावकारी उपचार भएन भनेर गुनासो गर्नेको संख्या उल्लेख्य पाइन्छ । यद्यपी पिनासको उपचार आयुर्वेदिक पद्धतिबाट सहज र सुलभ हुन्छ भन्नेहरु पनि कम छैनन् । ...


Read More >>

दूध र मह मिसाएर खाँदा पाउनुहोस् यि फाइदा

दूध र मह मिसाएर खाँदा पाउनुहोस् यि फाइदा

दूध र मह दुवै स्वास्थ्यका फाइदा जनक छ। यी दुवैलाई एकै साथ मिसाएर खानाले यिनीहरुका गुण दुईगुणाले वृद्धि हुने विज्ञ बताउछन्। ...


Read More >>

मोही पिउँदा हुने फाइदा जान्नुभयो भने नाफैनाफा

मोही पिउँदा हुने फाइदा जान्नुभयो भने नाफैनाफा

जाडो मौसम सकिए सगैँ चिसो पेयको माग बढ्छ। गर्मी मौसम सुरु हुँदैछ, अब रसिला फल र तरल पदार्थको खुबै चाख बढ्छ।  गर्मी मौसममा हामी आफूलाई सकेसम्म चिसो राख्न कयौँ उपाय अपनाउने गर्छौं। ...


Read More >>

गर्मी सुरु हुन थाल्यो, थाँहा पाउनुहोस् गर्मीमा हरियो मकै खानुको फाइदा

गर्मी सुरु हुन थाल्यो, थाँहा पाउनुहोस् गर्मीमा हरियो मकै खानुको फाइदा

मकै बिभिन्न रंगका र प्रकारका हुने गर्दछ तर विशेष गरी पहेलो रंगको मकै जताततै पाइने गर्दछ। मकै नेपालको जुनसुकै भूभागमा पाइने गर्दछ। हरियो मकैमा भिटामिन ए ,बी र ई भरपुर मात्रामा पाइने गर्दछ। ...


Read More >>

जीराको पानी र मह मिलाएर खानुका सात फाइदा

जीराको पानी र मह मिलाएर खानुका सात फाइदा

एक कप पानीमा दुईचम्चा जीरा राखेर पाँचमिनेट उमाल्नुहोस् र पानी चिसो भएपछि त्यसमा दुईचम्चा मह मिलाएर पिउने गर्नाले शरीरमा रोगप्रतिरोधात्मक क्षमतामा बृद्धि हुनुका साथै शरीर स्वस्थ राख्न मद्दत मिल्छ । ...


Read More >>

यसकारण खाना खाने वित्तिकै पानी पिउनु हुँदैन

यसकारण खाना खाने वित्तिकै पानी पिउनु हुँदैन

आयुर्वेदका अनुसार खाना खानासाथ पानी खानु हानिकारक हुन्छ । आयुर्वेद भन्छ भोजन गर्ना साथ पानि पिउनु विष समान हो । खाना खानासाथ पानी पिउँदा पाचन प्रक्रियामा पर्छ र यसले नकारात्मक भूमिका खेल्छ । ...


Read More >>

सर्वाधिक पढिएको