पोषण सुधारकालागि सबैको प्रयास अपरिहार्य

पोषण सुधारकालागि सबैको प्रयास अपरिहार्य

सामान्यतया एउटा बच्चा गर्भ माआएदेखि सो ब च्चाजन्मेर दुई वर्षको पुग्दा सम्म दिन गन्तीगर्ने हो भने कुल १००० दिन पुग्छ । यस समयावधिलाई हामी सुनौलाहजार दिनभनि बुझदछौं । विश्व स्वास्थ्य संगठनका अनुसार यस समय भित्र बच्चाको ८० प्रतिशत शारीरिक र मानसिक वृद्वि र बिकास भैसकेको हुन्छ । ...


Read More >>

थाहा पाउनुस् किन लाग्छ खोकी

थाहा पाउनुस् किन लाग्छ खोकी

खोकी लाग्नु हामी धेरैमा प्राय देखिरहने स्वास्थ्य समस्या हो । खोकी आफैमा रोग नभएर विभिन्न रोगहरुको सुरुवाती लक्षण हो । खोकीलाई हामीले हल्का रुपले लिने गर्दछौ । तर कतिपय स्थितिमा भने खोकी हाम्रो छातीमा रहेको कुनै ठुलै रोगको लक्षण पनि हुन सक्छ । त्यसकारणले खोकीलाई सधै सामान्य रुपमा भने लिनु हुदैन । ...


Read More >>

बिहान उठेर कहिल्यै नगर्नुस् यि ७ काम !

बिहान उठेर कहिल्यै नगर्नुस् यि ७ काम !

बिहान चाँडै उठ्नु राम्रो बानी हो । हामीमध्यये धेरै यस्ता पनि छौँ जो बिहान उठेर पानी पिउने, मेडिटेशन गर्ने, व्यायाम गर्ने र बिहानको समय मर्निगं वाक गर्ने गछौँ । एकातिर यि सबै बानी स्वास्थ्य जीवनका लागि राम्रो हो भने अर्कोतिर केही यस्ता बानी पनि हुन्छन् जसले हाम्रो स्वास्थ्यमा नराम्रो असर पर्ने हुन्छ । ...


Read More >>

यसरी जोगाउन सकिन्छ कलेजो

यसरी जोगाउन सकिन्छ कलेजो

शरीरको आन्तरिक अंगमध्ये कलेजो सबैभन्दा ठूलो अंग हो । पाचन प्रक्रियामा सबैभन्दा महत्वपूर्ण काम यसको हुन्छ । हरेक घरमा एक जना पाचनसँग समस्या भएका मानिस हुन्छन् । त्यो कलेजोका कारण उत्पन्न हुने समस्या नै हो । कतिपयलाई कब्जियतको समस्या हुन्छ, कतिपयलाई अपचको समस्या हुन्छ । ...


Read More >>

बच्चालाई बदाम खुवाउनुहोस्, एलर्जीबाट बचाउनुहोस्

बच्चालाई बदाम खुवाउनुहोस्, एलर्जीबाट बचाउनुहोस्

बच्चा चार महिनाको हुँदादेखि नै बदाम खुवाउनु पर्दछ । यसो गर्नाले बच्चा एलर्जीको चपेटामा आउँदैन । अमेरिकामा भएको पछिल्लो अध्ययनले यस्तो देखाएको हो । शोधकर्ताहरुका अनुसार बदामको सेवनले बच्चामा एलर्जीको आशंकालाई ८० प्रतिशतले कम गरिदिन्छ । ...


Read More >>

जाडोमा नगर्नु यी सामान्य ७ गल्ती

जाडोमा नगर्नु यी सामान्य ७ गल्ती

जाडोको बेला मानिस फुर्तिलो हुँदैन, जति धेरै चिसो बढ्यो उति अल्छे हुन्छ। जाडोबाट जोगिन हामीले धेरै उपाय अपनाउँछौँ। तर, सामान्य लापरबाहीले स्वास्थ्यमा असर पर्न सक्छ। ...


Read More >>

स्वस्थ जीवनका लागि आजै देखि त्यागौँ धुम्रपान

स्वस्थ जीवनका लागि आजै देखि त्यागौँ  धुम्रपान

तपाईं पनि यस्ता अम्मलको प्रयोग गर्दै हुनुहुन्छ भने तत्काल बन्द गर्नुपर्छ । स्वास्थ्य सुरक्षाका लागि सबैभन्दा ठूलो र महत्वपूर्ण निर्णय गर्नु भनेकै धूमपान सेवन बन्द गर्नु हो । ...


Read More >>

यी हुन् थकाइ कम गर्ने ५ तरिका

यी हुन् थकाइ कम गर्ने ५ तरिका

शरीरमा उर्जाको कमीले थकाइ महसुस हुन्छ । त्यसलाई कमगर्न प्रशस्त मात्रामा प्रोटीनयुक्त खाना खानु आवश्यक हुन्छ । ...


Read More >>

चिया र कफी पिउँदा फाइदा कि बेफाइदा ?

चिया र कफी पिउँदा फाइदा कि बेफाइदा ?

चिया र कफी नपिउने मानिस सायदै होलान्। घरमा पाहुना आउँदा होस् या साथीसंगी भेटघाट हुँदा चिया–कफीको अफर चलिहाल्छ। हाम्रो दैनिक जीवनमा चिया र कफी अनिवार्य भइसकेको छ ...


Read More >>

जाडोमा खजूर एकदमै गुणकारी, जान्नुहोस् ५ फाइदा

जाडोमा खजूर एकदमै गुणकारी, जान्नुहोस् ५ फाइदा

जाडो मौसममा खजुर खाएर धेरै लाभ लिन सकिन्छ । खजूरमा पोषक तत्वहरुको भण्डार हुन्छ । खजूरमा आइरन, मिनरल, क्याल्सियम, अमीनो एसिड, फस्फोरस र भिटामिन्स प्रचुर मात्रामा पाइन्छ । >> जान्नुहोस्, खजूरका निम्न ५ फाइदा: ...


Read More >>

सर्वाधिक पढिएको