यसकारण मैले विदेशबाट घरमा फोन गरिन

यसकारण मैले विदेशबाट घरमा फोन गरिन

उमेर त भर्खर १८ वर्ष मात्रै पुग्दै थियो । तर घरको जिम्मेवारी बढ्दै गयो । छरछिमेकका छोराछोरीले विदेश गएर कमाउदै थिए । त्यसैले मलाई पनि विदेश जान पाए कमाइन्थ्यो कि जस्तो लाग्यो । ...


Read More >>

परदेशमा सोचे जस्तो हुँदैन, जे छ त्यसमै चित्त बुझाउनुपर्छ

परदेशमा सोचे जस्तो हुँदैन, जे छ त्यसमै चित्त बुझाउनुपर्छ

विदेश आउने बेलामा काठमाडौंको इमेज म्यानपावरमा अन्तर्वार्ता दिँदाको दिन दिमागबाट हटेको छैन । मलाई अन्तर्वार्ता लिने अरबी नागरिक साउदीबाटै आएका थिए । मलाई अरबी भाषा त आउँदैनथ्यो । ...


Read More >>

पैसाको घमण्ड गर्नेको मुटु हल्लाउने र गरिवको मन जित्ने यो सुन्नुहोस एकपटक ..

पैसाको घमण्ड गर्नेको मुटु हल्लाउने र गरिवको मन जित्ने यो सुन्नुहोस एकपटक ..

पैसाको घमण्ड गर्नेको मुटु हल्लाउने र गरिवको मन जित्ने यो सुन्नुहोस एकपटक .. ...


Read More >>

युवायुवतीलाई भूमिको सन्देश- सेक्ससँग जोडिएको फोहोर हटाउनुपर्छ

युवायुवतीलाई भूमिको सन्देश- सेक्ससँग जोडिएको फोहोर हटाउनुपर्छ

लिउड अभिनेत्री भूमि पेडनेकरले विवाहअगाडिको शारीरिक सम्पर्कबारे रमाइलो खुलासा गरेकी छन् । उनी भन्छिन्, ‘आजकल प्राय सबै बन्द कोठाभित्र यो काम गर्छन् । यो कुनै ठूलो कुरा होइन । विवाहअगाडिको यौन सम्पर्कलाई हामी लुकाउँछौं, यसलाई रहस्यमय हौवा बनाएर राख्छौं ।’ ...


Read More >>

नेपाली नारी, हाम्रो नेपाल र पूर्वीय दर्शन

नेपाली नारी, हाम्रो नेपाल र पूर्वीय दर्शन

एशिया महादेश , त्यसमापनि दक्षिण र दक्षिण पूर्वी भूभागका बिभिन्न देशहरूमा रहेका जनजीवन ,संस्कृति , सामाजिक व्यवस्था र त्यसले समेटेको दर्शनलाई यो विश्वले पूर्वीय संसार / पूर्वीय सभ्यता / पूर्वीय दर्शन भनेर चिन्ने गरेको छ | यो दर्शन यही भूभागमा जन्मिएको हो ,जसले हाम्रो वैदिक र पौराणिक संस्कृतिलाई आजसम्म डोर्याएर ल्याउन सकेको छ | ...


Read More >>

जीवनशैली क्यान्सरको प्रमुख कारणः अभिनेत्री मनिषा कोइराला

जीवनशैली क्यान्सरको प्रमुख कारणः अभिनेत्री मनिषा कोइराला

कुनै समय पाठेघरको क्यान्सरको समस्याबाट गुज्रिएकी बलिउडकी प्रख्यात अभिनेत्री मनिषा कोइरालाले आफ्नो जीवनयापनका कारण बताउनुभएको छ । ...


Read More >>

परिवार नियोजन र यसका असर

परिवार नियोजन र यसका असर

हिजोआज धेरैजसोको जीवनशैली निकै व्यस्त छ । यस्तोमा बालबच्चा हुर्काउने समय र धैर्य कम हुँदै गएको देखिन्छ । एकल सन्तानको लहर चलिसकेको हाम्रो समाजमा परिवार नियोजन तथा जन्मान्तर अब नौलो विषय रहेन । ...


Read More >>

आफ्नो पहिचान मेटेर भौंतारिने वेवकुफ़लाई देशको पहिचान संग के मतलव ?

आफ्नो पहिचान मेटेर भौंतारिने वेवकुफ़लाई देशको पहिचान संग के मतलव ?

अग्रगामी छलाङ्गको उग्रनारा लाउँदै गणतन्त्रलाई संस्थागत गर्ने वहानामा जे जे मन लाग्छ त्यही त्यही गर्दै जाँदा नेपालको चारदलले नेपालीहरुको दौरा ,सुरुवल , ढाका टोपी यो संसार भरी नेपालीलाई चिनाउने पहिरन हो भन्नेकुरा विर्सियो | ...


Read More >>

पहिंचान भन्दै पहिचान पुर्ने नाटक । नेपालमा किरांत जाति के का लागि जातीय वहुलट्ठिपन ?

पहिंचान भन्दै पहिचान पुर्ने नाटक । नेपालमा किरांत जाति के का लागि जातीय वहुलट्ठिपन ?

पाल अधिराज्यको विशेषगरी पूर्वाञ्चलको झापा, ईलाम , पाँचथर , ताप्लेजुङ, मोरङ, सुनसरी, धनकुटा, भोजपुर, तेह्रथम, संखुवासभा, उदयपुर, खोटाङ, ओखलढुंगा , दार्जीलिङ, सिक्किम ,र धेर थोर नेपालको सबै जिल्लामा वसोबास गरेको देखिने प्रकृति पूजक किरांतहरु तिनै ठाउँहरुको पुरानो नाउँ ओल्लो किराँत , माझ किराँत, पल्लो किराँतका रैथाने मानिन्छन | ...


Read More >>

पिता शब्दको अर्थ

पिता शब्दको अर्थ

हाम्रो पूर्वीय दर्शनले पिता शब्दलाई कसरी प्रष्ट्याएको छ - ‘पा रक्षणे’ धातुबाट ‘पिता’ शब्द बन्दछ | त्यसैले " य: पाति स पिता’ " भन्ने गरिन्छ | अर्थात जसले रक्षा गर्दछ त्यो पिता हो | ...


Read More >>

सर्वाधिक पढिएको