नेपाली नारी, हाम्रो नेपाल र पूर्वीय दर्शन

नेपाली नारी, हाम्रो नेपाल र पूर्वीय दर्शन

एशिया महादेश , त्यसमापनि दक्षिण र दक्षिण पूर्वी भूभागका बिभिन्न देशहरूमा रहेका जनजीवन ,संस्कृति , सामाजिक व्यवस्था र त्यसले समेटेको दर्शनलाई यो विश्वले पूर्वीय संसार / पूर्वीय सभ्यता / पूर्वीय दर्शन भनेर चिन्ने गरेको छ | यो दर्शन यही भूभागमा जन्मिएको हो ,जसले हाम्रो वैदिक र पौराणिक संस्कृतिलाई आजसम्म डोर्याएर ल्याउन सकेको छ | ...


Read More >>

जीवनशैली क्यान्सरको प्रमुख कारणः अभिनेत्री मनिषा कोइराला

जीवनशैली क्यान्सरको प्रमुख कारणः अभिनेत्री मनिषा कोइराला

कुनै समय पाठेघरको क्यान्सरको समस्याबाट गुज्रिएकी बलिउडकी प्रख्यात अभिनेत्री मनिषा कोइरालाले आफ्नो जीवनयापनका कारण बताउनुभएको छ । ...


Read More >>

परिवार नियोजन र यसका असर

परिवार नियोजन र यसका असर

हिजोआज धेरैजसोको जीवनशैली निकै व्यस्त छ । यस्तोमा बालबच्चा हुर्काउने समय र धैर्य कम हुँदै गएको देखिन्छ । एकल सन्तानको लहर चलिसकेको हाम्रो समाजमा परिवार नियोजन तथा जन्मान्तर अब नौलो विषय रहेन । ...


Read More >>

आफ्नो पहिचान मेटेर भौंतारिने वेवकुफ़लाई देशको पहिचान संग के मतलव ?

आफ्नो पहिचान मेटेर भौंतारिने वेवकुफ़लाई देशको पहिचान संग के मतलव ?

अग्रगामी छलाङ्गको उग्रनारा लाउँदै गणतन्त्रलाई संस्थागत गर्ने वहानामा जे जे मन लाग्छ त्यही त्यही गर्दै जाँदा नेपालको चारदलले नेपालीहरुको दौरा ,सुरुवल , ढाका टोपी यो संसार भरी नेपालीलाई चिनाउने पहिरन हो भन्नेकुरा विर्सियो | ...


Read More >>

पहिंचान भन्दै पहिचान पुर्ने नाटक । नेपालमा किरांत जाति के का लागि जातीय वहुलट्ठिपन ?

पहिंचान भन्दै पहिचान पुर्ने नाटक । नेपालमा किरांत जाति के का लागि जातीय वहुलट्ठिपन ?

पाल अधिराज्यको विशेषगरी पूर्वाञ्चलको झापा, ईलाम , पाँचथर , ताप्लेजुङ, मोरङ, सुनसरी, धनकुटा, भोजपुर, तेह्रथम, संखुवासभा, उदयपुर, खोटाङ, ओखलढुंगा , दार्जीलिङ, सिक्किम ,र धेर थोर नेपालको सबै जिल्लामा वसोबास गरेको देखिने प्रकृति पूजक किरांतहरु तिनै ठाउँहरुको पुरानो नाउँ ओल्लो किराँत , माझ किराँत, पल्लो किराँतका रैथाने मानिन्छन | ...


Read More >>

पिता शब्दको अर्थ

पिता शब्दको अर्थ

हाम्रो पूर्वीय दर्शनले पिता शब्दलाई कसरी प्रष्ट्याएको छ - ‘पा रक्षणे’ धातुबाट ‘पिता’ शब्द बन्दछ | त्यसैले " य: पाति स पिता’ " भन्ने गरिन्छ | अर्थात जसले रक्षा गर्दछ त्यो पिता हो | ...


Read More >>

अन्तिम आलेख - अभागी भीष्म पितामह

अन्तिम आलेख - अभागी भीष्म पितामह

भीष्म पितामह कुरू राजा शन्तनुका गङ्गा पट्टिका छोरा थिए जो प्रख्यात राजनीतिक एवं रणनीतिक शास्त्रज्ञ मानिन्थे | यिनी अष्टवसुहरु मध्ये आठौँ वसु द्दौको अंशबाट जन्मिएका थिए भनेर वर्णन पाइन्छ [म.आ.९०.५०] | ...


Read More >>

के हो पितृ , श्राद्ध र सोह्र श्राद्ध ( हाम्रो संस्कृति र परम्परा राम्ररी चिन्नोस )

के हो पितृ , श्राद्ध र सोह्र श्राद्ध ( हाम्रो संस्कृति र परम्परा राम्ररी चिन्नोस )

जीवन र मृत्यु दुवै यस ब्रह्माण्डका सत्य हुन् | यही सत्य स्वीकार्दै सनातन हिंदू धर्म-दर्शनले जसको जन्म हुन्छ , उसको मृत्यु र जसको मृत्यु हुन्छ , उसको जन्म पनि निश्चित भएर सांसारिक प्रक्रिया निरन्तर चलीरहन्छ , भन्ने मान्यता राख्दछ | यो पूनर्जन्म र मृत्युको चक्रमा नछिर्नु मोक्ष प्राप्त गर्नु हो | ...


Read More >>

देश डुबाउने राष्ट्रघातीहरूकाे भाषणमा ताली बजाउने झोले जनता रहुन्जेल नेपाल बन्दैन -रबि लामिछाने

देश डुबाउने राष्ट्रघातीहरूकाे भाषणमा ताली बजाउने झोले जनता रहुन्जेल नेपाल बन्दैन -रबि लामिछाने

अाजकाे सिधाकुरा जनतासँगमा उठान हुने विषयहरूमा बैङ्क अफ काठमाण्डुले अर्कैका फोटो र हस्ताक्षर राखेर अर्कैकाे तिन पुस्ते नाम निकाले ऋण लिएकाे, धर्म छोरा बनाएकाले नै श्रवणकुमारकाे करोडाै सम्पत्ति हत्याएर रोडमा फालेपछि न्यायका लागि लडिरहँदा विरामी परेकाले सहयोग गरिएकाे, सहकारीले विभिन्न बहानमा पैसा उठाएर भागेका र समाते पनि थोरै रकममा छुटेको, त्यस्तै साउदीकाे जेलमा परेका २८ जना नेपालीहरूकाे यो दुःखद कहानीहरू समावेश गरिएकाे छ । ...


Read More >>

राशिफल / २०७४ भाद्र १० गते शनिबार

राशिफल / २०७४ भाद्र १० गते शनिबार

वि.सं. २०७४ भाद्र १० गते शनिबार तदनुसार ई. सं. २०१७ अगस्ट २६ तारिख, साधारण नामक संवत्सर, शाके :– १९३९, सूर्य दक्षिणायन, वर्षा ऋतु, ने.सं. :– ११३७, (ञलाथ्व), काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०५:३९ बजे र सूर्यास्त : साँझ ०६:३० बजे, इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:३२ बजे र सूर्यास्त : साँझ ०६:२२ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०५:४४ बजे र सूर्यास्त : साँझ ०६:३६ बजे, भाद्रपद शुक्लपक्षको पञ्चमी तिथि, ...


Read More >>

सर्वाधिक पढिएको