मानिसहरु कसरी धनी हुन्छन् ? यस्तो छ रहस्य

मानिसहरु कसरी धनी हुन्छन् ? यस्तो छ रहस्य

‘ 'धनी कसरी बन्ने ?’ अर्थात ‘धन कसरी कमाउने ?’ हाम्रो मन-मस्तिष्कमा हरदम घेरा हाल्ने प्रश्न हो यो । धन, जो हाम्रो भौतिक जीवनका लागि अपरिहार्य छ । दैनिक गुजाराका लागि मात्र होइन, जीवनलाई सहज र सरल बनाउनका लागि धन चाहिन्छ । ...


Read More >>

किन राखिन्छ बिरामीलाई भेन्टिलेटरमा?

किन राखिन्छ बिरामीलाई भेन्टिलेटरमा?

अधिकांश गम्भीर खालका बिरामीलाई अस्पतालमा भेन्टिलेटरमा राखिन्छ। तर भेन्टिलेटर भनेको के हो? किन बिरामीलाई यसमा राखिन्छ? भेन्टिलेटरमा राखेपछि छिट्टै सन्चो हुन्छ? अथवा यसमा बिरामीलाई अन्तिम अवस्थामा राखिन्छ? कहिलेकाही हामी प्राण गएको बिरामीलाई पनि अस्पतालले भेन्टिलेटरमा राखेको चर्चा सुन्छौं। आखिर भेन्टिलेटरको वास्तविकता के हो त? ...


Read More >>

शरीरको लागि घातक छ ग्लुटेन, यसबाट कसरी जोगिने ?

शरीरको लागि घातक छ ग्लुटेन,  यसबाट कसरी जोगिने ?

तपाईंलाई थाइराइड हुनसक्छ, छालाको एलर्जी हुनसक्छ, आन्द्रा वा पेटसँग सम्बन्धित समस्या हुनसक्छ, मिर्गौंलामा केही गडबडी हुनसक्छ । के कारण होला ? ...


Read More >>

दम रोग उपचारका लागि उपयुक्त अभ्यासहरु

दम रोग उपचारका लागि उपयुक्त अभ्यासहरु

दम रोगका बिरामीहरु निरन्तर को लामो सारीरिक अभ्यासहरु गर्न सक्दैनन्। किनभने यस्तो निरन्तर्को सारिरिक् अभ्यास् ले ब्यक्तिको स्व्वस्प्राणालि मा समस्या आई स्वास् प्रस्वास् मा तिब्र बृदि हुनगै स्वास् फेर्न् गारो हुन्छ्। ...


Read More >>

अब औषधीबाट बहिरोपनको पूर्ण उपचार, नयाँ शोध

अब औषधीबाट बहिरोपनको पूर्ण उपचार, नयाँ शोध

तपाईंको श्रवण शक्ति कमजोर छ ? अर्थात सुन्न सक्ने क्षमता कम छ ? बहिरोपनको समस्या छ ? त्यसो हो भने तपाईंका लागि यो खबर सुखद हुनसक्छ । ...


Read More >>

भर्खरै जन्मेको शिशुमा देखिने जण्डिसको व्यवस्थापन कसरी गर्ने ?

भर्खरै जन्मेको शिशुमा देखिने जण्डिसको व्यवस्थापन कसरी गर्ने ?

भर्खर जन्मेका शिशुहरुमा जण्डिस देखिने सम्भावना निकै बढी हुन्छ । कसैलाई सामान्य समस्या देखिन्छ । कसैमा कडा जण्डिस नै देखापर्छ । यस्तो बेलामा सामान्य सावधानी अपनाउन सकिएन भने त्यसले जटिल परिणाम निकाल्न सक्छ । ...


Read More >>

कस्तो साथीको संगत गरियो भने सफलता पाइन्छ ? यी हुन् केही घतलाग्दा तथ्य हरु

कस्तो साथीको संगत गरियो भने सफलता पाइन्छ ? यी हुन् केही घतलाग्दा तथ्य हरु

नेपाली समाजमा भनाई नै छ, ‘संगत गुनाको फल ।’ जस्तो संगत गरिन्छ, त्यस्तै भइन्छ । अर्को घतलाग्दो पंक्ति छ, ‘असल मान्छेको संगतले फाइदा गर्छ । हावा जब फूलबाट गुज्रन्छ, सुविासित हुन्छ ।’ ...


Read More >>

यस्तो छ हाम्रो चिया संस्कृति !

यस्तो छ हाम्रो चिया संस्कृति !

चिया सुरुप्प पारेसँगै हाम्रो दैनिकी सुरु हुन्छ । बिहान उठेपछि हामी चिया पिउँछौं । पाहुना जाँदा होस् आउँदा, चियाले सत्कार गरिन्छ । चियासँग हाम्रो जिब्रो पनि अभ्यस्त छ । जब फुर्सद हुन्छ वा दिक्क लाग्छ, जिब्रोमा चियाको तलतल लागिहाल्छ । ...


Read More >>

एसईई पछि कुन विषय लिएर पढ्दा करियर बन्छ ?

एसईई पछि कुन विषय लिएर पढ्दा करियर बन्छ ?

कक्षा दश अर्थात एसईईको परीक्षापछि उच्च माध्यामिक तहको शिक्षा सुरु हुन्छ । यो त्यही बिन्दु हो, जहाँबाट करियरको आधार तयार गर्न सकिन्छ । अर्थात उच्च माध्यामिक तह भनेको करियरको प्रवेश विन्दु पनि हो । ...


Read More >>

चोटपटकका कारण छालामा लागेको दाग कसरी हटाउने ?

चोटपटकका कारण छालामा लागेको दाग कसरी हटाउने ?

सानो छँदा कति पटक लड्नुभयो होला । चोटपटक लाग्यो होला । त्यसबेलाको दाग अहिलेपनि होला । अथवा काम गर्दा तपाईको हातखुट्टामा सानोतिनो चोट लाग्यो होला । चोट त निको भएको होला । तर, दाग अझै बाँकी हुनसक्छ । छालाको यस्तो दाग तपाईंलाई असहज लागिरहेको पो होला कि ? ...


Read More >>

सर्वाधिक पढिएको