बाँझोपनबाट जोगिन चाहानुहुन्छ ? बेलैमा जान्नुहोस्

बाँझोपनबाट जोगिन चाहानुहुन्छ ? बेलैमा जान्नुहोस्

आजभोलिका हजारौँ महिलाले आफू ‘अझै पूर्ण आमा नभएको’ भन्दै सन्तान जन्माउन ढिलाइ गरिरहेकै छन् । तर जब महिलाको उमेर ढल्किँदै जान्छ, सन्तानको सम्भावना पनि घट्दै जान्छ। यो शाश्वत सत्य हो। बेलैमा सन्तान नजन्माएका र रोजगारीमा संलग्न महिलालाई ‘पार्ट टाइम मदर’ भनेर होच्याउने गरिएको गुनासो कतिपयले गर्न थालेका छन् । ...


Read More >>

गर्भावस्थाको ९ महिनाः कुन महिना के गर्ने ?

गर्भावस्थाको ९ महिनाः कुन महिना के गर्ने ?

जब गर्भ रहन्छ, खानपान र जीवनशैलीमा सर्तकता अपनाउनै पर्छ । किनभने गर्भवतीले सेवन गर्ने खानेकुरा, गर्ने व्यवहार, भोग्ने दिनचर्या, सोच्ने शैली सबैको प्रभाव गर्भको बच्चामा पर्छ । त्यसैले स्वस्थ्य एवं सन्तुलित खानपान गर्नु, खुसी एवं प्रशन्न रहनु, सक्रिय हुनु, सकारात्मक सोच्नु, सुत्ने-उठ्ने-खाने तालिका नियमित गर्नु अपरिहार्य छ, खासगरी गर्भावस्थामा । ...


Read More >>

वसन्तपुरमा पाठेघरको क्यान्सरसम्बन्धी शिविर

वसन्तपुरमा पाठेघरको क्यान्सरसम्बन्धी शिविर

तेह्रथुमको वसन्तपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा महिलाको पाठेघरको मुखमा हुने क्यान्सरसम्बन्धी दुईदिने निःशुल्क स्वास्थ्य परीक्षण तथा सचेतना शिविर मङ्गलबार सुरु भएको छ । ...


Read More >>

पाकाे उमेरमा महिला गर्भवती हुनु कत्तिको जोखिमपूर्ण ?

पाकाे उमेरमा महिला गर्भवती हुनु कत्तिको जोखिमपूर्ण ?

छोरीको मृत्युले शोकाकुल भएकी बेलायतकी एक महिला छोरीको अन्डामार्फत आफू गर्भवती हुन चाहान्छिन् । अर्थात छोरीको अन्डालाई प्रयोग गरी हजुरआमा बन्न चाहान्छिन् । के यस्तो गर्भ बोक्दा खतरा छैन त ? ...


Read More >>

कसरी गराउने ‘नर्मल डेलिभरी’ ? यस्तो छ सहज विधी

कसरी गराउने ‘नर्मल डेलिभरी’ ? यस्तो छ सहज विधी

कुनैपनि कुरा प्राकृतिक र स्वभाविक ढंगले भएको राम्रो हो । तर, बच्चा जन्माउने काममा अहिले अप्राकृतिक विधी बढी चल्तीमा छ । सजिलोका लागि अपनाइने यस्ता विधी शारीरिक स्वस्थ्यका लागि त्यती राम्रो भने मानिँदैन । ...


Read More >>

कसरी हटाउने बच्चा जन्माइसकेकी आमाको पेटको सेतो धर्का

कसरी हटाउने बच्चा जन्माइसकेकी आमाको पेटको सेतो धर्का

खासगरी बच्चा जन्माइसकेकी महिलाको पेट आसपासमा सेतो धर्का देखिन्छ । यसले उनीहरुको समग्र सौन्दर्यमा असर पुर्‍याइरहेको हुन्छ । हुन त यस्तो सेतो धर्सा पुरुष वा महिला दुबैको हुनसक्छ । तर, यो महिलाको लागि बढी चिन्ताको विषय बन्छ । ...


Read More >>

स्तन कसरी सुडौल एवं आकर्षक बनाउने ?

स्तन कसरी सुडौल एवं आकर्षक बनाउने ?

महिलाको सौन्दर्यमा समग्र शरीरको लम्बाई, चौडाईले भूमिका खेल्छ । कुन शारीरिक अंगको बनावट कस्तो छ भन्ने कुराले पनि निकै महत्व राख्छ । खागरी महिलाको नितम्ब र वक्षस्थलको सहि आकारले हुनुपर्छ । ...


Read More >>

गर्भवती भएका महिलालाई किन बढी बान्ता हुन्छ ?

गर्भवती भएका महिलालाई किन बढी बान्ता हुन्छ ?

पहिले पहिले गाँउघर तिर विवाहित महिलालाई बान्ता आउन थाल्यो भने परिवारका अन्य सदस्यहरुले गर्भवती भएको हो कि भनेर अडकल काट्ने चलन थियो । त्यसैले गर्भवती हुँनु र बान्ता हुनुको अन्योन्यास्रित सम्वन्ध छ भन्दा फरक नपर्ला । ...


Read More >>

प्रदूषणका कारण गर्भावस्थामा बच्चाको विकासमा पर्न सक्छ प्रभाव

प्रदूषणका कारण गर्भावस्थामा बच्चाको विकासमा पर्न सक्छ प्रभाव

वायू प्रदूषणले गर्दा अहिले मानव स्वास्थ्यमा धेरै नै प्रभाव परिरहेको छ । जसले गर्दा वर्षेनी कैयौँ मानिस वायू प्रदूषण्को चपेटामा परेर ज्यान सम्म गुमाउने अवस्थामा पुगिसकेका छन् । ...


Read More >>

यस्ता छन् गर्भावस्थामा बिरालोसँग बस्दाको फाइदा

यस्ता छन् गर्भावस्थामा बिरालोसँग बस्दाको फाइदा

गर्भावस्थाका क्रममा बिरालो पाल्नाले कुनै प्रकारका मानसिक बिरामिको प्रत्यक्ष खतरा नहुने एक अध्यानमा देखिएको छ । ...


Read More >>

सर्वाधिक पढिएको