२ मिनेट मै अनुहारको दाग हटाई छालामा चमक ल्याउने सरल उपाय ! बनाउने विधि सहित

आइतबार, ०१ असोज २०७४

 

तपाइंको छाला धेरैजसो सुख्खा तथा फिक्का देखिने गर्दछ । मरेको छालाको कारणले गर्दा यसो भएको हो छालालाई चम्किलो तथा नरम बनाउनको लागि तपाइंले प्राकृतिक घरेलु उपायलाई अपनाउन सक्नुहुन्छ । यो बिधि धेरै नै सजिलो हुनुका साथै प्रभावकारी छ ।


सामाग्रीहरु :

 

१) कागती

२) थोरै नुन

३) चामलको पिठो

४) मह

 

बनाउने बिधि

 

पहिलो चरण : सबैभन्दा पहिला कागती लाइ दुई भागमा काट्नुहोस् । त्यसपछि आधि भाग कागतीमा थोरै नुन हाल्नुहोस् । यसलाई अनुहारमा केहि बेरसम्म दल्नुभई सफा पानीले मुख धुनुहोस ।

 

दोस्रो चरण : यसपछि चामलको पिठोमा मह र अर्को बाँकी रहेको आधि भाग कागतीको रसलाई राखेर राम्ररी मिसाउनुहोस् । यदि आवश्यक भएमा यसमा थोरै पानीलाई पनि हाल्न सक्नुहुन्छ ।

 

यस फेसपेकलाई पुरै अनुहारमा दल्नुहोस । र १५ मिनेट त्यसै छोड्नुहोस् । त्यसपछि सफा पानीले मुख धुनुहोस । र अनुहारलाई सुक्खा हुन दिनुहोस । अनुहार पुरै रुपमा सुक्खा भैसकेपछि मइस्चराइजरलाई लगाउनुहोस् ।

 

यसको परिणामस्वरूप तपाइंको अनुहार पहिलेभन्दा निकै आकर्षक देखिनेछ । एजेन्सी


To read in your mobile download our android app from google play store. Click Here To Download App

थप सामग्री

अनुहारको पिम्पलबाट मुक्ति पाउने उपाय ।

पिम्पल प्राय किशोर किशोरीको साझा समस्या हो । किशोर अवस्थामा हर्मनमा हुने परिवर्तनसँगै प्रायको अनुहारमा पिम्पल आउँछ ...

तिलकोठीले अनुहार बिगारेको छ ? यसो गर्नुहोस् ।

तिलकोठीले सौन्दर्यता कम गरायो भन्ने चिन्ता धेरैलाई हुन्छ । तिलकोठी किन आउँछ र यसलाई कसरी हटाउँने ? जानी राख्नुस्... ...

अनुहारबाट थाहा पाउनुहोस् आफ्नो रोग, यी संकेतलाई बेवास्ता नगर्नुहोस्

रोगको कुनै न  कुनै संकेत अवश्य हुन्छन् । निकै ध्यान दिएर हेर्ने हो वा याद गर्ने हो भने शरिरमा कस्तो...

अनुहारको दाग हटाउने प्राकृतिक उपाय

हामी सबैलाई सुन्दर हुन मन पर्छ र यो स्वभाविक पनि हो । तर कतिपय अवस्थामा अनुहारमा देखापर्ने दागले अनुहारको सुन्दरतामा...

गर्मीमा हिड्दा अनुहारमा चाया, पोतो देखिने समस्या छ ? अपनाउनुहोस् यी उपचार विधि

गर्मीमा धूलोधुँवाले पनि छालालाई बिगार्ने गरेको छ। गर्मीका कारण एलर्जी भएर अस्पताल धाउनेको संख्या कम छैन।गर्मीमा विशेषगरी अनुहारको छाला डढ्ने,...

अनुहारको प्राकृतिक चमक कायम राख्न...

साबुन र फेसवासजस्ता रसायनयुक्त सौन्दर्य प्रसाधनले अनुहार धुँदा अनुहारको प्राकृतिक नरमपना हराउन सक्छ । दिनहुँ रसायनको प्रयोगले छाला सुक्खा र...

अनुहारमा दाग छ ? यी हुन् हटाउने २० तरिका

–दुई चम्चा जौको धूलोमा कागतीको रस मिसाई पेस्ट बनाएर दाग भएको ठाउँमा लगाउने गर्नुपर्छ । ...

लसुन र प्याजको फेसप्याकः घरैमा बनाउनुस् चम्किलो अनुहार

सफा, मुलायम, चम्किलो अनुहार कसरी बनाउने ? यसका अनेकौ काइदा छन् । घरेलु विधिबाट पनि अनुहारलाई चम्किलो र मुलायम बनाउन...

एक चम्मच नुनले बनाउँछ सुन्दर अनुहार, यस्तो गर्नुहोस्

बर्सातको मौसममा अनुहारमा पिम्पल आउनु सामान्य मानिन्छ । तर जसको त्वचा ओइली हुन्छ, त्यस्ता व्यक्तिले हरेक मौसममा पिम्पल आउने समस्या...

अनुहारमा पिम्पल आउछ, चिन्ता नगर्नुहोस्

छाला अति संवेदनशील भयो भने छालामा रातो दाग बस्छ, चिलाउँछ, पीडाका साथै छाला चाँडै ड्यामेज हुन्छ, मौसम परिवर्तन र प्रदूषणको...

अनुहार चाउरी पर्न नदिन अति उत्तम उपायहरु यस प्रकार छन् :

चुरोट खाने आदत भएका मानिसलाई उनीहरुको उमेरअघि नै अनुहारमा च्याउरी पर्ने गर्छ । निधारमा धर्सा बस्नेदेखि निकोटिनका कारण काला दाग...

मृत्त कोशिका र छिद्रमा जमेको मैला हटाएर यसरी पाउनुहोस् चम्किलो अनुहार

अहिले प्रदूषण र असन्तुलित खानपानको कारण स्वास्थ्यका साथै छालामा पनि असर परिरहेका छ । यसैको कारण छालामा डन्डिफोर आउने, दाग...

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको