किड्नीमा भएको पत्थरीबाट हप्ता दिनमैै छुटकारा पाउन सकिने सरल घरेलु उपचार

बुधबार, ३० फागुन २०७४

 

 

किड्नीमा भएको पत्थरीलाई प्राक्रितिक अर्थात् घरेलु उपचारद्धारा एक हप्तामै बाहिर ल्याउन सकिन्छ, तर कसरी ?

आज हामि तपाईलाई किड्नीमा जम्मा भएको पत्थरीलाई प्राक्रितिक उपचार प्रक्रिया अपनाएर पूर्ण रुपले सफाया पार्न सकिने बिधिका बारेमा जानकारी गराउँदै छौं । तर यदि किडनीमा भएको पत्थरी ठूलो आकारको छ भने सावधानी अपनाउनु पर्छ किनकि त्यस्ता ठूला पत्थरीबाट छुटकारा पाउने बेलामा केही अप्ठ्यारो पनि हुन सक्छ ।

 

आज हामीले जानकारी गराउन लागेको यो घरेलु प्राक्रितिक ओखतीको सहायताले किडनीमा भएको पत्थरीलाई एक हप्तामै बिदा गर्ने छ । यो घरेलु बिधि अपनाउनाले किडनीमा जम्मा भएको बालुवा तथा अनावश्यक थुप्रोलाई पनि बाहिर निकाल्न मद्धत पुग्छ ।

गहुँको दाना भन्दा ठूलो पत्थरीलाई मैले कसरी बाहिर निकाले भन्ने बारेमा यहाँ म जानकारी गराउँदै छुंू, किडनीमा पत्थरी भएका एक जना बिरामी जसले यो प्रबिधि अपनाएर समस्याबाट छुटकारा पाउन सफल भए उनको अनुभव हो यो ।

 

आवश्यक सरदामहरु:

१. १०० मिलीलिटर कागतीको जुस

२. १०० मिलीलिटर शुद्ध ओलिभ (जैतुन) को तेल

३. १०० मिलीलिटर बीयर

 

ओखती तयार पार्ने बिधि:

सबै सरदामलाई एउटा ग्लासको बोटल तथा जगमा खन्याउनुहोस् । अनि मीश्रण घोलिने गरि यसलाई केही बेर सम्म हल्लाउनुहोस् ।

 

ओखती सेवन गर्ने बिधि:

प्रत्येक बिहान ५० मिलीलिटर मीश्रण ९ओखती० सेवन गर्नुहोस् । ओखती प्रयोग गर्नुभन्दा पहिले बोतललाई राम्ररी हल्लाउनुहोस् । किडनीमा जम्मा भएको पत्थरी एक हप्ता भित्रमा र बालुव चाँही चार दिन भित्रैमा बाहिर आउन थाल्नेछ ।

यो ओखती सेवन गरेपछि मात्र तपाईले यसको शक्तिका बारेमा जानकारी प्राप्त गर्न सक्नु हुनेछ ।

 

सुझाव : कागती जैबिक (अरग्यानिक) हुनुपर्छ । बजारमा पाइने बनाबटी अशुद्ध कागतीको रस नकिन्नुहोस् । यदि पत्थरी १५ एमएम भन्दा ठूलो छ भने सावधानी अपनाउनु पर्छ किनकि ठूलो पत्थरी बाहिर निस्किने बेलामा च्यानेल (बाटो) मा घाउ हुन सक्छ ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको