सामाजिक संजालमा हिट भएकी प्रिया प्रकाशलाई मोबाइल बोक्न प्रतिबन्ध

बिहिबार, ०१ चैत २०७४

 

एजेन्सी - सामाजिक सञ्जालमा भाईरल भएकी मलयालम अभिनेत्री प्रिया प्रकाश वारियरलाई मोबाइल बोक्न रोक लगाएका छन् । एक सञ्चार माध्यमले हालै लिएको एक अन्तर्वार्तामा उनका पिताले प्रियालाई मोबाइल बोक्न नदिइएको बताएका हुन् ।

 

केही समयअघि कक्षा कोठमा सहपाठीलाई आँखा झिम्काएको प्रेममय अभिनयले सञ्चार माध्ययम र सामाजिक संजालमा भाइरल बनेकी उनलाई मोबाइल बोक्न उनको परिवारले रोक लगाएका हुन् । उनकाअनुसार आवश्यक परे प्रियाले आफ्नी आमाको मोबाइल प्रयोग गर्न भने सक्छिन् ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको