कक्षा ११ र १२ को पाठ्यक्रम नफेरिने

बुधबार, ०६ असार २०७५

 

काठमाडौं, यो बर्ष कक्षा ११ र १२ को पाठ्यक्रम परिवर्तन नहुने भएको छ ।

 

राष्ट्रिय पाठ्यक्रम तथा मुल्याङकन परिषदको सोमबार बसेको बैठकले यो बर्ष नयाँ पाठ्यक्रम लागु नगर्ने निर्णय गरेको हो । निजी विद्यालय, पाठ्क्रम लागु नगर्ने निर्णय गरेको हो ।

 

निजी विद्यालय, पाठ्यपुस्तक प्रकाशक तथा वितरक, गणित समाजलगातका निकायले हचुवाको भरमा ल्याएको नयाँ पाठ्क्रयम लागु हुन नदिने दबाब दिएपछि अन्तिम समयमा आएर परिवर्तन नगर्ने निर्णय गरेको हो ।

 


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको