फिफाकाे ड्रिम टिममा नेयमार परेन्न, अरु काे काे अटाए त?

मङ्गलबार, ०९ असोज २०७५

 

फिफाले बर्षको ड्रिम टिम सार्वजनि गरेको छ । बर्ष खेलाडी घोषणा गर्न आयोजित विशेष समारोहमा सार्वजनिक गरेको फिफाको ड्रिम टिममा क्रिष्टियानो रोनाल्डो र लियोनल मेसी अटाएका छन् ।

 

ड्रिम टिममा ब्राजिलियन स्टार नेयमार भने पर्न सकेनन् । ड्रिम टिममा क्लब फुटबल र रुस विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरु परेका हुन् ।

 

गोलकिपर : डेभिड डी गिया

डिफेन्डर : सर्जियो रामोस, मर्सेलो, ड्यानी अल्भेस, राफेल भराेन।

मिडफिल्डर: अन्गोलो कान्टे, लुका मोड्रिच,  इडेन हाजार्ड ।

फरवार्ड :क्रिस्टियानो रोनाल्डो, लियोनल मेस्सी, केलियन एमबाप्पे ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको