म जुनसुकै बेला मर्न सक्छु : डा.गोविन्द केसी

आइतबार, १४ असोज २०७५

 

१५ पटक अनशन बस्दा पनि चिकित्सा शिक्षा ऐन पारित नगरी संसद अधिवेशन अन्त्य गरेकोमा विरोध जनाउँदै डा. गोविन्द केसीले यसको विषयमा तत्काल ठोस कदम नचाले १६ औं पटक अनशन बस्ने चेतावनी दिएका छन्।

 

तर १६ औं अनशनको स्वरुप कस्तो हुनेबारे खुलाएनन्। ‘१६ औ अनशन कहाँ हुन्छ, कसरी हुन्छ? म कसैलाई पनि भन्दिन। तर यो निर्णायक हुन्छ’, उनले भने। तर उक्त अनशन कुशासनका विरुद्ध हुने पनि उनले स्पष्ट पारे। आफू जनताको सेवक भएको र काजमा बिदा लिएर अनशन बसेको पनि स्पष्ट पारे।

‘मैले नेताले जस्तो मालिक हुन खोजेको होइन, म तीन करोड नेपालीको सेवक हुँ, ओलीजीहरु नोकर हुन, तर मालिक जस्तो नाटक गरिरहेका छन्।’

 

राजनीति गर्नेले विवेक पुर्याएनन् भन्दैमा आफूले विवेकको मुखमा ताला लगाउन नसक्ने उनको स्पष्टोक्ति छ। आफू तीन करोड नेपालीको प्रतिनिधित्व गर्दै लडिरहेको बताउँदै डा केसीले देशका लागि जुनसुकै समय मर्न सक्ने पनि बताए।


To read in your mobile download our android app from google play store. Click Here To Download App

थप सामग्री

कात्तिक २५ गतेसम्म आइओएममा डिन नियुक्ती गर्न डा. गोविन्द केसीको अल्टिमेटम, माग पुरा नभए अनशन बस्ने

चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम)का प्राध्यापक डा. गोविन्द केसीले कात्तिक २५ गतेसम्म आइओएममा डिन नियुक्ती गर्न अल्टिमेटम दिएका छन् ।...

नेताहरु होसमा आउ भन्दै गोविन्द केसी देखि रबिन्द्र मिश्र समेत सडकमा

प्रतिशोधकै कारण सरकारले सर्वोच्च अदालतका प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसदमा महाअभियोग दर्ता गरेपछि काठमाडौं सहित देशका विभिन्न स्थानमा नागरिकहरुले स्वस्फुर्त बिरोध...

डा. गोविन्द केसीका समर्थकद्धारा राजधानीमा प्रदर्शन

आमरण अनसन सुरु भएको २० दिनसम्म पनि माग पुरा नभएको भन्दै डा गोविन्द केसीका समर्थकले आज राजधानीमा प्रदर्शन गरेका छन्...

डा गोविन्द केसी असोज २० देखि अनसन बस्ने, भन्छन्- अबको लडाइँ निर्णायक

मेडिकल शिक्षा र स्वास्थ्य क्षेत्रका सुधारका लागि लामो समयदेखि आन्दोलन गर्दै आएका डा गोविन्द केसीले फेरि सत्याग्रहसहित संघर्षका कार्यक्रम सुरु...

प्रधानन्यायाधीशले तत्काल राजिनामा दिनुपर्ने डा. गोविन्द केसीको माग

बिचाराधीन मुद्धामा प्रभाव पार्ने गरी चलखेल गरेको भन्दै प्राडा गोविन्द केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीको राजिनामा माग गरेका छन् । त्रिवि...

डा. गोविन्द केसीको अनशन : कति जायज ?

डा. केसी स्वयम् मेडिकल माफियाको चंगुलबाट बाहिर छैनन् । यसमा दम किन पनि छ भने उनको आन्दोलन र अनशनका मुख्य...

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको