बडी स्प्रेको दैनिक प्रयोगले ‘क्यान्सरको जोखिम’

सोमबार, २२ असोज २०७५

 

युवा मात्रै नभई सबै उमेर समूहमा फेसनेबल देखिने रुचि हुनु स्वभाविक हो । फेसनेबल देखिन कतिपयले नयाँ नयाँ लुगा, मेकअप, हेयर स्टाइलका र महंगो बडी स्प्रे प्रयोग गर्ने गर्छन । कतिपयले बडी स्प्रेको वास्नाको कारण व्यक्तित्व नै झल्कने विश्वास राख्छन । कार्यालय, कलेज, सपिङ र घुमफिरका बेला प्रायः मानिसले बडी स्प्रे लगाउँछ । कतिपयले त घरै बस्दा पनि बडी स्प्रे लगाउँछन । विशेषगरी गर्मीको समयमा पसिना आउँदा शरीर गन्हाउने हुँदा बडी स्प्रेको धेरैले गर्ने गरेको पाइन्छ ।

 

जाडो पनि नुहाउन झन्झट मान्नेहरूले बडी स्प्रे प्रयोग गर्ने गर्छन् ।  बडी स्प्रे प्रयोग नगर्दा शरीरबाट आउने दुर्गन्धित पसिनाले छेउछाउमा बस्नेहरू कहिलेकाहि नाक खुम्चाउने समेत गर्छन् । तर, तपाईंले प्रयोग गर्ने बडी स्प्रे कतिको खतरनाक र हानिकारक छ ज्ञान भने राख्नु पर्छ । तपार्इं हामीले प्रयोग गर्ने बडी स्प्रेमा सिन्थेटिक नामक तत्व हुनुका साथै अन्य प्रकारका हानिकारक रसायन मिसिएको हुन्छ । दैनिक बडी स्प्रेको प्रयोगले यसमा हुने एलिमुनियमबाट शरीरमा गम्भीर असर पर्न सक्छ । बडी स्प्रे प्रायः काँखी मुनि, घाटी र छातीमा लगाउने गरिन्छ । बडी स्प्रेमा हुने एलिमुनियम, क्लोरो हाइड्रेट, एलिमुनियम जिर्कोनियमले महिलामा स्तन क्यान्सर हुनसक्छ । साथै पुरुषमा प्रोस्टेट क्यान्सर र अलजाइमर जस्ता रोग लाग्ने विभिन्न अध्ययनहरूले जनाएका छन् ।

जर्नल अफ वायोकेमेस्ट्रिले गरेको अध्ययनका अनुसार एल्युमीनियमयुक्त बडी स्प्रे प्रयोग गर्ने महिलामा स्तन क्यान्सरको सम्भावना अन्य सामान्यमा भन्दा बढी हुन्छ । किनकी एलिमुनियममा भएको तयहष्अष्तथ  लगातय तत्वका कारण क्यान्सरको सम्भावना बढी हुन्छ । यसकारण बडी स्प्रेमा प्रयोग गर्नु अघि यसमा भएका रसायनका बारेमा बुझ्न जरुरी छ । साथै संवेदनशील भागमा बडी स्प्रे प्रयोग नगर्दा फाइदाजनक हुन्छ ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो कि?

मुटुरोगका प्रमुख लक्षणहरु यस प्रकार रहेका छन्

मुटुका धेरै रोगहरु हुन्छन् र प्रत्येक रोगका आफ्नै प्रकारका लक्षणहरु पनि हुन्छन् । मुटुका अनगिन्ती लक्षणहरुमध्ये सबैले थाहा पाइराख्नुपर्ने केहि...

शल्यक्रियाबाट सुत्केरीः पैसा आर्जनको मेलो हो कि आवश्यक्ता ?

नेपाल डेमोग्राफी एण्ड हेल्थ सर्भे २०१६ को सो प्रतिवेदन अनुसार प्रसुति सेवाका लागि व्यथा लागेर सरकारी अस्पतालमा आएका गर्भवतीहरु मध्ये...

कसरी गरिन्छ स्थायी बन्ध्याकरण ? सन्तानका रहर पुगेकाहरुले जान्नैपर्ने कुरा

अहिले पनि परिवार  नियोजनको साधन प्रयोगबारे विभिन्न भ्रम यथावत छन् । अझ स्थायी बन्ध्याकरणले स्वास्थ्यमा ठूलो क्षति पुर्‍याउँछ भन्नेे धारण...

घरमा ‘मनीप्लान्ट’ रोप्दा पैसा आर्जन हुन्छ ?

समाजमा भनाई छ, घरभित्र मनिप्लान्ट लगाइयो भने पैसा कमाई हुन्छ । अर्थात जति-जति मनिप्लान्ट हुर्कन्छ, फैलन्छ, उत्तिनै घरममा समृद्धि भित्रिन्छ...

चिकित्सक, नर्स तथा औषधि व्यावसायी सहित २८ जनाले पाउने भए राष्ट्रपतिबाट पदक

संविधान दिवसको अवसरमा स्वास्थ्य क्षेत्रका २८ जना व्यक्ति राष्ट्रपतिबाट प्रदान हुने विभिन्न मानपदवी अलंकार तथा पदकबाट विभूषित हुने भएका छन्...

युवाको रगतमा ‘बुढ्यौलीका रोग रोक्ने गुण’

नयाँ अनुसन्धानले युवाहरूको रगतमा उमेरका कारण हुने क्यान्सर, विस्मृति र मुटुसम्बन्धी विभिन्न रोगहरू रोक्न सक्ने गुण भएको सङ्केत गरेको छ।

बच्चाहरुमा देखापर्ने (बालवक्र रोग) केहो ? र यसका कारण तथा रोगथामका उपायहरु

बच्चाहरुमा देखापर्ने (बालवक्र रोग) केहो ? र यसका कारण तथा रोगथामका उपायहरु वालवक्र रोग केटाकेटीहरुमा भिटामिन डी को अभावले गर्दाहुने...

दृष्टि दोष के हो ? चस्माको छनोट कसरी गर्ने, चस्मा प्रयोग गर्ने ब्यक्तिले ध्यानदिनुपर्ने केहि टिप्सहरु :

दृष्टिका ती खराबीहरु, जस्को लागि चश्मा लगाउनु आम कुरा हुन । बच्चाहरुदेखी लिएर बूढाहरु सम्म चश्मा लगाउँछन् । निकट दृष्टि...

नोबेलमा बिकिरण सुरक्षा सम्बन्धि प्रदेश स्तरीय कार्यशाला

अस्पतालका बिकिरणयुक्त उपकरणमा काम गर्ने कर्मचारीहरुको सुरक्षा सम्बन्धि १ नम्बर प्रदेश स्तरीय कार्यशाला बिहिबार बिराटनगरमा सम्पन्न भएको छ । नोबेल...

उपचारमा लापरवाही , अस्पतालमा तोडफोड

उपचारमा लापरवाही भएको भन्दै राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा तोडफोड भएको छ । आक्रोशित भिडले स्वास्थ्यकर्मीहरु माथि समेत हातपातको...

जापानमा बसेका युवाको सक्रियतामा भिडियो एक्स–रे मेसिन सहयोग

जापानमा बसेका युवाको सक्रियतामा बागलुङको एक स्वास्थ्य चौकीलाई भिडियो एक्स–रे मेसिन सहयोग गरिएको छ । ...

मस्तिष्क विकास गर्ने केही यस्ता ‘स्मार्ट ड्रग्स्’ !

रिटालिन : विशेषगरी गणितीय दिमाग बढाउन र त्यस्ता कुराको खोजका लागि रिटालिन लिने मानिसहरु पनि छन् । यसले गणितका रोचक...

Loading...