गण्डकीमा थप ४७ जनामा कोरोना संक्रमण

मङ्गलबार, ३० भदौ २०७७

 

काठमाडौं - कोभिड १९ महामारी रुपमा फैलिएको काराणले गण्डकी प्रदेशमा थप ४७ जना कोरोना भाइरस संक्रमण थपिएका छन् ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, क्षयरोग उपचार केन्द्र पोखरा र चितवन मेडिकल कलेजमा भएको परीक्षणमा प्रदेशका ७ जिल्लाका ४७ जनामा संक्रमण पुष्टि भएको हो । 

 

कोरोना संक्रमण पुष्टि भएका जिल्ला तनहुँ, कास्की, गोरखा, लमजुङ, मनाङ, स्याङ्जा र नवलपरासी (बर्दघाट पूर्व) गरी सात जिल्लाका ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

योसँगै गण्डकी प्रदेशमा करोना संक्रमितको कुल संख्या तीन हजार ११२ पुगेको निर्देशनालयले जनाएको छ ।


 


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको