डा.केसीलाई अपहरण शैलीमा ट्रमा सेन्टर

बिहिबार, ०८ असोज २०७७

 

काठमाडौं- डा गोविन्द केसीलाई अपहरण शैलीमा उनको इच्छा विपरीत राष्ट्रिय ट्रमा सेन्टरमा लगिएकोप्रति नेपाल चिकित्सक संघले राष्ट्रिय मानव अधिकार आयोगको ध्यानकर्षण गराएको छ। 

 

संघले बिहीबार विज्ञप्ति निकाल्दै गुणस्तरीय स्वास्थ्य सेवा र चिकित्सा शिक्षाका लागि शान्तिपूर्ण रुपमा गरिएको सत्याग्रहको भावना र मर्मलाई आयोगको तर्फबाट नेपाल सरकारको ध्यानाकर्षण गराई डा केसीको जीवनरक्षाका लागि आवश्यक पहल गरिदिन अनुरोध गरेको हो। 

 

साथै संघले १९औं पटकको सत्याग्रहमा होमिन बाध्य भएको अवस्थामा अस्वभाविक, गैरमानवीय र जबरजस्ती शैलीमा प्रतिष्ठित चिकित्सकलाई गरिएको व्यवहार अत्यन्तै निन्दनीय र भत्र्सनायोग्य भएको बताएको छ। 

 

‘एक नागरिकले आफ्नो स्वास्थ्य उपचारको लागि स्वास्थ्य संस्था छनोट गर्न पाउने न्यूनतम मानवअधिकारबाट वञ्चित गर्दै सुरक्षाकर्मीबाट गरिएको यस्तो ज्यादतिपूर्ण व्यवहारप्रति संघले आयोगलाई ध्यान पु¥याउन आग्रह गरेको छ। 


To read in your mobile download our android app from google play store. Click Here To Download App

थप सामग्री

सरकार र डा. केसीबीच १२ बुँदे सहमति, २२ दिन लामो अनसन तोडियो

सरकार र डा. गोविन्द केसीबीच १२ बुँदे सहमति भएको छ । र, केसीले २२ दिनदेखि लामो अनसन तोडेका छन् ।

डा.केसीद्वारा आन्दोलनको चेतावनी

डा.गोविन्द केसीले सरकारले आफूसँग गरेका सम्झौताहरू कार्यान्वयनमा आलटाल गरिरहेको भन्दै , फरक विकल्पसहित निर्णायक आन्दोलनमा होमिने बताएका छन् । ...

डा. केसीले ११औँ अनशन दाङमा बस्ने

डा. गोविन्द केसी आफ्नो ११औँ अनशन दाङमा बस्ने भएका छन्। डा. केसीले यसअघि नै आफ्नो ११औँ अनशन जेठ १३ गते...

बी एण्ड सीलाई सम्बन्धन दिने तयारी रोकियो, डा. केसीले राखे नयाँ माग

बी एण्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिने सरकारको तयारी रोकिएको छ । यससँगै डा. गोविन्द केसीको अनसन रोकिएको छ ।

डा. केसीको माग सम्बोधन गर्न नेपाल चिकित्सक संघको माग

नेपाल चिकित्सक संघले ६ दिनदेखि आमरण अनशनरत शिक्षण अस्पतालका प्राध्यापक डा. गोविन्द केसीको माग यथाशीघ्र सम्बोधन गर्न सरकारलाई आग्रह गरेको...

डा. केसी अनशनका बारेमा राखिएको मानवअधिकार समितिको बैठकमा स्वास्थ्यमन्त्री नै गएनन्

अनशनरत डा गोविन्द केसीसँग सम्बन्धित विषयमा छलफल गर्न आज राखिएको सामाजिक तथा मानवअधिकार समितिको बैठकमा स्वास्थ्यमन्त्री नै उपस्थित नभएपछि छलफल...

डा. केसीको पक्षमा जिल्लाका चिकित्सकको प्रदर्शन

अनसन बसेको लामो समयसम्म पनि सरकारले डा. गोविन्द केसीको मागमा चासो नदिएको भन्दै विभिन्न जिल्लाका चिकित्सकहरु आन्दोलित भएका छन् ।...

डा. गोविन्द के सी को अनसन जायज कि नाजायज !

डा. गोविन्द के सी को अनसन जायज कि नाजायज यो पोस्ट भढेपछी यहाँहरुलाई थाहा हुनेछ... ...

डा. केसि प्रति समर्पित...

‘ऊ’ हो, हेर्दा ऊ पनि हामी जस्तै मानिस हो । उसको भोक हाम्रो भन्दा फरक नहोला...

डा. गोविन्द केसीका समर्थकद्धारा राजधानीमा प्रदर्शन

आमरण अनसन सुरु भएको २० दिनसम्म पनि माग पुरा नभएको भन्दै डा गोविन्द केसीका समर्थकले आज राजधानीमा प्रदर्शन गरेका छन्...

डा. केसीलाई अनशन बस्न जुम्लामा अवरोध, जिप्रकाले तोक्यो निषेधित क्षेत्र

चिकित्सा शिक्षा सुधारका लागि भन्दै आफ्नो १५ औँ अनसन गर्न जुम्ला पुगेका डा गोविन्द केसीलाई जिल्ला प्रशासन कार्यालय जुम्लाले अवधरोध...

डा. केसीलाई सुरक्षित स्थानमा नसारे कडा आन्दोलनमा उत्रिने चिकित्सक संघको चेतावनी

कवर्ड हलमा अनशनरत डा गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बनेको भन्दै नेपाल चिकित्सक संघ कर्णाली शाखाले तत्काल सुरक्षित ठाँउमा स्थानान्तरण...

डा. केसीको समर्थनमा कर्णालीका डाक्टरद्धारा ओपिडी बहिस्कार

चार दिन देखि आमरण अनशनरत डा गोविन्द केसीको जीवनरक्षाको माग गर्दै कर्णाली प्रदेश अन्तरगर्तका ५ वटा जिल्लाका डाक्टरहरुले आकस्मिक बाहेकका...

डा. केसीको जीवन रक्षाको माग गर्दै डाक्टरहरुले निकाले अर्धनग्न जुलुस

सरकारले वरिष्ठ चिकित्सक डा गोविन्द केसीको स्वास्थ्य अवस्थामा बेवास्ता गरेको भन्दै नेपाल चिकित्सक संघ आन्दोलित भएको छ । ...

जुम्लामा अनशनरत डा. केसीले केन्द्रको चिकित्सकसंग उपचार लिन मानेनन्

म्लामा अनशनरत डा गोविन्द केसीले सरकारले खटाएको वीर अस्पतालको चिकित्सक टोलीलाई उपचार गर्न अस्विकार गरेका छन् । उनले आफ्ना लागि...

डा. केसीसंग बार्ता गर्ने प्रयासमा ओली सरकार

प्रधानमन्त्री केपी शर्मा ओलीले डा. गोविन्द केसीलाई अनशन छाडी बार्तामा आउन आग्रह गरेका छन् । जुम्लामा अनशनरत डा. केसीको स्वास्थ्य...

डा. केसीको स्वास्थ्य गम्भीर : अत्यावश्यक औषधि पनि खान मानेनन्

१० दिनदेखि जुम्लामा अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर बनेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । उनले अत्यावश्यक औषधिसमेत खान...

डा. केसी पक्षले प्रदर्शन चर्काएकै दिन शिक्षा मन्त्रालयले लेख्यो यस्ताे विज्ञप्ती

अनशनरत डा. गोविन्द केसीले उठाएका माग जायज छन् भन्दै समर्थकका पक्षबाट वृहत प्रदर्शन भएकै दिन शिक्षा मन्त्रालयले तीन पन्ना लामो...

डा. गोविन्द केसीको अनशन : कति जायज ?

डा. केसी स्वयम् मेडिकल माफियाको चंगुलबाट बाहिर छैनन् । यसमा दम किन पनि छ भने उनको आन्दोलन र अनशनका मुख्य...

डा. केसीको अनशन : स्वास्थ्यको मौलिक हकको उल्लङ्घन

चिकित्सा क्षेत्रको सुधारका नाममा पटक पटक आमरण अनशनमा बस्दै आउनुभएका प्रा डा केसीले जनताको स्वास्थ्य सेवा पाउने संवैधानिक हक हनन...

म जुनसुकै बेला मर्न सक्छु : डा.गोविन्द केसी

१५ पटक अनशन बस्दा पनि चिकित्सा शिक्षा ऐन पारित नगरी संसद अधिवेशन अन्त्य गरेकोमा विरोध जनाउँदै डा. गोविन्द केसीले यसको...

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको