दैनिक एक गिलास गाजरको जुस खाँदा अनेक स्वास्थ्य समस्या निर्मुल

शुक्रबार, ०४ चैत २०७३

 

तपाई हाम्रो घर तिर सजिलै पाईने गाँजरका फाइदा :


फाइबरको स्रोत : फाइबरको उच्च स्रोतयुक्त यसले मेटाबोलिजमलाई सशक्त बनाउँछ ।


कलेजो मैत्री : यसले फ्याट घटाउँछ । पित्तलाई सन्तुलन गरी शरीरका अनावश्यक विष हटाउन सहयोग गर्छ।

पोषणयुक्त : गाँजरमा म्याग्नेसियम, फस्फोरस, जिंक, भिटामिन ए, सी, इ र के पाइन्छ ।
क्यान्सरनिरोधी :  यसमा पर्याप्त मात्रामा भिटामिन इ हुने भएकाले क्यान्सर कोष बन्ने कार्यलाई रोक्छ।

क्यालोरी घटाउँछ :  क्यालोरी न्यून हुन भएकोले तौल नियन्त्रण गर्न सहयोग गर्छ।


हड्डीको स्वास्थ्य :  भिटामिन ए युक्तले गाँजरले दृष्टिमा सुधार ल्याउनुका साथै हड्डी बलियो बनाउँछ ।


स्वस्थ मुटु : यसमा हुने उच्च मात्राको पोटासियमले कोलेस्टेरोललाई नियन्त्रण गर्नुका साथै मुटुका लागि हितकर मानिन्छ ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको