पिजीको प्रवेश परीक्षा असोज २७ देखि हुने

चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तह (पिजी)को एकिकृत प्रवेश परीक्षा असोज २७ गतेदेखि लिने भएको छ। आयोगले असोज २७, २८ र २९ गते परीक्षा लिने भएको हो। आयोगले परीक्षाका लागि असोज १ देखि १५ गतेसम्म फर्म भर्न सक्ने व्यवस्था गरेको छ। ...
Read More >>
नर्सको तलव : छ महिना भोलेन्टियर पछि मासिक छ हजार ?

रातदिन विरामीको सेवामा खटिने नर्सको मासिक तलव नेपालका अस्पतालमा कति होला ? २० हजार, ३० हजार वा ४० हजार ? होइन, तलव त मासिक छ हजार पो छ । त्यो पनि छ महिना भोलेन्टियर गरेपछि । ...
Read More >>
नर्सहरुको श्रम शोषण गरिएको भन्दै श्रम मन्त्रीलाई ध्यानाकर्षण

नेपाल नर्सिङ संघले बिरामीको सेवामा खटिने नर्सहरुलाई कतिपय अस्पतालहरुले सरकारले तोकेको न्युनतम पारिश्रमिक भन्दा पनि कम दिने गरेको भन्दै श्रममन्त्री गोकर्ण विष्टको ध्यानाकर्षण गराएको छ । ...
Read More >>
बेलायतको नेशनल हेल्थ सर्भिसमा कति नेपाली डाक्टर र नर्स छन् ?

बेलायतको नेशनल हेल्थ सर्भिस (एनएचएस) मा १ हजार ५ सय ३९ नेपाली कार्यरत रहेको खुलासा भएको छ । संसदीय अनुसन्धान समूहले तयार पारेको रिपोर्टमा एनएचएसमा ११ लाख १३ हजार २ सय ८८ जनशक्ति कार्यरत रहेकोमा नेपाली उक्त संख्यामा कार्यरत रहेको देखिएको हो । ...
Read More >>
६५ वर्षदेखि सेवा गरिरहेकी ८१ वर्षीया बेलायती नर्स भन्छिन्– अझै रिटायर हुने सोच छैन

आइलिन कूम्बर १९५१ को जुलाईमा नर्स क्याडेटका रुपमा प्रवेश गर्दा १५ वर्षकी मात्र थिइन् । १९७६ जनवरीमा मात्र उनी रजिष्टर्ड नर्स भइन् । त्यसयताका कयौं दशकमा उनले आफ्नो करिअरमा थुप्रै उतारचढाव देखिन् । ...
Read More >>
चम्किलो कोट, मलिन चेहरा - किन विभेद

सेतो पोसाक लगाएर बिरामी हेरविचार गरिरहेका नर्सहरूको मन हिजोआज शान्त छैन । उनीहरू पेसागत सम्मान र सुरक्षा माग्दै आन्दोलित छन् । खास मुद्दाका आधारमा सडकमा ओर्लने बानी परेको नागरिक तप्कालाई किन हो, अझै उनीहरूको आवाजले छोइसकेको छैन । ...
Read More >>
अण्डाको बोक्राले पाउनुहोस् चम्किलो र जवान छाला, यी ८ टिप्सलाई एक पटक अवश्य अपनाउनुस्

केही समयअघि भएको एक अध्ययन अनुसार अण्डाको बोक्राले छालालाई निकै फाइदा पुर्याउँछ । अण्डाको बोक्रामा पाइने प्राकृति एसिड र गुणले छालाको सफाई गर्दै त्यसलाई चम्किलो बनाउँछ । त्यसकारण अर्कोपटक अण्डाको बोक्रालाई फाल्नुभन्दा पहिले एकपटक अवश्य पनि सोच्नुहोस् । ...
Read More >>
नर्सलाई टिप्स : जटिल बिरामीसँग डिल गर्दा जान्नु पर्ने कुरा

प्रशन्न हुनुहोस । आफूलाई परिचय दिनुहोस। हात मिलाउन हात लम्काउनुहोस । बिरामीका आँखामा ३ देखि ५ सेकेन्ड हेर्नुहोस । आँखा आँखाबिचको सम्पर्क निकै महत्वपूर्ण हुन्छ । किनकी यसले इमान्दारीता र खुलापनलाई व्यक्त गर्छ । तपाईले आफ्नो आवाज भन्दा पनि इशाराले बिरामीलाई डिल गर्नुहोस । ...
Read More >>
नेपालमा नर्सिङ पेशाप्रतिको आकर्षण घट्दो, १० प्रतिशत नर्स विदेश पलायन

वर्षेनी नर्सको उत्पादन हुँदै आएपनि रोजगारीको अवसर नपाउँदा अहिले नर्सहरु धेरै संख्यामा बिदेश पलायन भईरहेका छन । ...
Read More >>