डायबेटिजको बिरामीले बेग्लै खाना खानु जरुरी छैन

सुगर, डाइभिटिज, मधुमेह र चिनीरोग सबैलाई एउटै नामले चिनिन्छ । यसलाई सामान्य भाषामा बुझ्दा शरीरमा चिनीको मात्रा धेरै देखिनु हो । तर, चिनीको मात्रा बढी देखिनु भनेको शरीरमा चिनीको मात्रा बढी भएको होइन कि हाम्रो शरीरमा इन्सुलिनको मात्रा कमी भएको हो र रगतमा भएको चिनी शरीरको अंगहरुमा नपुग्नु हो। ...
Read More >>
मुटुको स्वास्थ्यको लागि उपयोगी तीन प्राकृतिक उपचार

मुटु हाम्रो शरीरको इन्जिन जस्तै महत्वपूर्ण अंग हो । मुटुमा कुनै पनि गडबडी हुँदा त्यसले हाम्रो सिंगो शरीरलाई नै धरापमा पार्ने गर्छ । त्यसैले यसको स्वास्थ्य अरू अंगकोभन्दा बढी संवेदनशील हुने गर्छ । ...
Read More >>
निरोगी जीवनका लागि योग आसन र विधी

योग शब्दको शाब्दिक अर्थ जोड भन्ने हुन्छ । आत्माको परमात्मासित संयोजन गर्नु नै योग हो । तर अहिले योगको परिभाषा बदलिएको छ । अहिले मानिसहरूलाई शारीरिक तथा मानसिक समस्याले सताएको छ । यस अर्थमा अहिले मनसँग शरीरको जोडलाई नै योग मान्ने गरिएको छ । ...
Read More >>
कोरोना भाइरसले अवधि नपुगी बच्चा जन्मने जोखिम बढाउँछ : अध्ययन

एक अध्ययनले कोरोना संक्रमित गर्भवतीमा अन्य संक्रमितको तुलनामा ज्यादा घातक लक्षणहरू देखिने‚ जसले गर्दा अवधि नपुगी बच्चा जन्मने देखि गर्भ खेर जानसक्नेसम्मको जोखिम बढ्ने बताएको छ। ...
Read More >>
कोभिडबाट संक्रमण मुक्त भएकाले के–के कुरामा ध्यान दिने ?

नेपालमा कोरोना संक्रमणको जोखिम अझै जारी छ । संक्रमितको संख्यालाई हेर्ने हो भने दैनिक २००० सम्म संक्रमित पुगिसकेका छन् । कोरोना भाइरसको संक्रमण अझै सुस्त भएको छैन । ...
Read More >>
नेपालमा क्यान्सर उपचार नि:शुल्क गर्न सकिन्छ?

केही वर्षयता नेपालमा क्यान्सरका बिरामी निरन्तर बढिरहेका छन्। यो हुनुमा आममानिसमा क्यान्सर रोग पनि निको हुन्छ भन्ने जनचेतना बढ्नु र देशमै क्यान्सर रोग डाइग्नोसिस सुविधा बढ्नु पनि हो। ...
Read More >>
विर्सने रोग : एक जटिलता

तथ्यांक डरलाग्दो छ, विश्वमा औसत हरेक तीन सेकेन्डमा एक जना व्यक्तिले स्मरण क्षमता गुमाउने गर्छ । खासगरी अल्जाइमरको कारण । विगतमा बुढापाकालाई मात्र अल्जाइमरको समस्या हुन्थ्यो । अहिले भने युवा र वयस्कसमेत यसको शिकार हुने गरेका छन् । ...
Read More >>
यी हुन् तेस्रो चरणमा पुगेका कोभिड विरुद्धका ८ भ्याक्सिन, कसरी काम गर्छन्?

विश्वभर करिब १ सय ५० भन्दा बढी कोभिड-१९ विरूद्धका भ्याक्सिनहरू निर्माणका क्रममा परीक्षणमा छन्। यिनीहरूसँग मानिसहरूले आशसमेत गरेका छन्। यसलाई सफल बनाउनका लागि धेरै कसरतहरू भइरहेका छन्। ...
Read More >>
महिनावारी रोेक्ने औषधि कत्तिको हानिकारक ?

पुजा आजा तथा टाढा यात्रा गर्नु लगाएतका कारण महिलाहरुले महिनावारी रोक्ने औषधि प्रयोग गर्ने गर्दछ । यस्तै कारणले गर्दा महिलाहरुले चिकित्सकको परामर्श बिना नै महिनावारी रोक्ने औषधि प्रयोग गर्ने गरेको पाईनछ । तर, यो औषधि महिला स्वास्थ्यका लागि लाभदायी हुदैन भन्नेखवर पनि आईरहेका छन् । ...
Read More >>
मुत्रनलीको संक्रमण र सावधानी

लामो समय पिसाब रोक्दा, सरसफाईमा ध्यान नदिदा मुत्रनलीमा असर पुग्न सक्छ । खासगरी महिलाहरु पिसाब सम्बन्धी समस्याले बढी सताउने गरेको पाइन्छ । यद्यपि यस्तो समस्या पुरुष, बालबच्चा सबैमा हुनसक्छ । ...
Read More >>