सेनिटाइजरमा विषाक्त रसायन भेटिएपछि नौ उद्योगका उत्पादनमा प्रतिबन्ध

औषधि व्यवस्था विभागले भारतीय र नेपाली कम्पनीले उत्पादन गरेका नौ ह्यान्ड सेनिटाइजर उद्योगका उत्पादनमा प्रतिबन्ध लगाएको छ । विभागले बजारमा बिक्री वितरणमा रहेको ह्यान्ड सेनिटाइजरको नमूना सङ्कलन गरी ...
Read More >>
निरोगी जीवनका लागि योग आसन र विधी

योग शब्दको शाब्दिक अर्थ जोड भन्ने हुन्छ । आत्माको परमात्मासित संयोजन गर्नु नै योग हो । तर अहिले योगको परिभाषा बदलिएको छ । अहिले मानिसहरूलाई शारीरिक तथा मानसिक समस्याले सताएको छ । यस अर्थमा अहिले मनसँग शरीरको जोडलाई नै योग मान्ने गरिएको छ । ...
Read More >>
कोभिडबाट संक्रमण मुक्त भएकाले के–के कुरामा ध्यान दिने ?

नेपालमा कोरोना संक्रमणको जोखिम अझै जारी छ । संक्रमितको संख्यालाई हेर्ने हो भने दैनिक २००० सम्म संक्रमित पुगिसकेका छन् । कोरोना भाइरसको संक्रमण अझै सुस्त भएको छैन । ...
Read More >>
विर्सने रोग : एक जटिलता

तथ्यांक डरलाग्दो छ, विश्वमा औसत हरेक तीन सेकेन्डमा एक जना व्यक्तिले स्मरण क्षमता गुमाउने गर्छ । खासगरी अल्जाइमरको कारण । विगतमा बुढापाकालाई मात्र अल्जाइमरको समस्या हुन्थ्यो । अहिले भने युवा र वयस्कसमेत यसको शिकार हुने गरेका छन् । ...
Read More >>
मुत्रनलीको संक्रमण र सावधानी

लामो समय पिसाब रोक्दा, सरसफाईमा ध्यान नदिदा मुत्रनलीमा असर पुग्न सक्छ । खासगरी महिलाहरु पिसाब सम्बन्धी समस्याले बढी सताउने गरेको पाइन्छ । यद्यपि यस्तो समस्या पुरुष, बालबच्चा सबैमा हुनसक्छ । ...
Read More >>
खोपको विकास नहुँदासम्म लगाउनै पर्छ मास्क ?

विश्व अहिले कोरोना खोपको प्रतीक्षमा छ । तर यसको खोप तयार नभएसम्म भाइरससँगै बाँच्नुपर्छ भन्ने आवाजहरू समेत आउने गरेको छ । यो रोगबाट बच्ने एउटै विकल्प छ, होसियार हुनु । अहिले विश्वभरि नै कोरोनाको खोपको परीक्षा जारी छ । ...
Read More >>
अण्डा कति खाने? कसरी खाने?

अण्डा स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ। तर एकदिनमा कति अण्डा खानुपर्छ र पकाउने सही तरिका के हो भन्नेबारेमा तपाईंलाई थाहा छ ? या धेरै अण्डाले हानी गर्न सक्छ ? ...
Read More >>
मधुमेह र उच्च रक्तचापका रोगीलाई कोरोनाको जोखिम
अहिले कोरोना भाइरस अर्थात कोभिड-१९ का कारण विश्वभरी नै मानिसहरु चिन्तित भएका छन् । यसको त्रास दिन-दिनै बढ्न थालेको छ । तर उचित सर-सफाई र आवश्यक मात्रामा आफ्नो हेरचाह गर्नाले यसको संक्रमणबाट बच्न सकिन्छ । यसको भाइरसको जीवाणु रोग प्रतिरोधक क्षमता कम भएका व्यक्तिहरुलाई आफ्नो चपेटामा सजिलै लिन सक्छ । ...
Read More >>
स्वस्थ्य खानाबाट कसरी टाढिदैछन् युवापुस्ता ?

उनीहरुले तात्तातो जवाफ फर्काउछन्, ‘मम, चाउमिन, चाउचाउ, समोसा, चाट, बिस्कुट, पिज्जा, बर्गर, ससेस, कुरकुरे, लेज, चटपटे, पानीपुरी ।’ यस्तो खान्कीमा लोभिएको युवापुस्ताको जिब्रोलाई भुटेको मकै, भटमास, उसिनेको आलु, दही-चिउरा, कोदाको रोटी, गहुँको सातुमा अभ्यस्त हुन गाह्रो छ । ...
Read More >>
मुटुरोगको प्रमुख कारण चिनी, चुरोटजत्तिकै हानिकारक

स्वास्थ्यसँग जोडिएका धेरै कुरा तपाई जान्नुहुन्छ, पढ्नुहुन्छ, महशुष गर्नुहुन्छ र केही तरिका तपाई प्रयोगमा पनि ल्याउनुहुन्छ ।स्वास्थ्यसँग जोडिएका केही कुरा यस्ता पनि हुन्छन्, जसबारे तपाईलाई थाहा हुँदैन । तर थाहा हुनु जरुरी हुन्छ । किनकी यसले तपाईको स्वास्थयमा असर पारिरहेको हुन्छ । जस्तै चिनीको प्रयोग । ...
Read More >>