केही प्रेरक भनाई, जसले हाम्रो सोच्ने शैली वदल्छ
-फलाम तातो हुने प्रतिक्षा नगर, बरु आफ्नो तापक्रमद्वारा त्यसलाई तातो बनाउ अर्थात समयको प्रतिक्षा नगर बरु समयलाई आफ्नो अनकुल बनाउने प्रयास गर । विलियम बी स्प्रेग ...
Read More >>
कुरुक्षेत्रमा भएको चर्चित महाभारत युद्धको बास्तबिक रहस्य के थियो ?
महाभारतका कालमा भएको महाभारत युद्धलाई कुरुक्षेत्र युद्ध पनि भन्ने गरिएको पाइन्छ जुन कुरु साम्राज्यले हस्तिनापुरको राजसिंहासन प्राप्त गर्न सहोदर दाजुभाईका सन्तान कौरव र पाण्डव बीच लडिएको अत्यन्त नाम चलेको ऐतिहासिक युद्ध थियो। महाभारत ग्रन्थका अनुसार भारतका प्रायः सबै महाजनपदहरूले यस युद्धमा भाग लिएका थिए। ...
Read More >>
कसले बुझ्छ प्रहरीकाे व्यथा ?
तर एक–दुई जना खराब शैलीमा प्रस्तुत भए, पैसाको लागि आफ्नो कर्तव्य र निष्ठा भुले भन्दैमा त्यसको दोष सम्पूर्ण प्रहरी जगतलाई नै दिएर हामीजस्ता निर्दाेष र कर्मठ प्रहरी साथीहरूलाई प्रहरी दमन र मिलेमतोको उपमा भिराउन मिल्ला र ? ...
Read More >>
मानवता
जब मैलें गरेँ प्रेम कसैलाई सपना भयो थिलोथिलो जब मैले गरेँ प्रेम कसैलाई÷सबैलाई एकाबिहानै मेरा आँखाबाट गायव भयो सपना र खोज्न थालेँ सूचनाको आहालमा मध्यरातमा अँगालोमा बेरिएकी तिमी ...
Read More >>
यसकारण निजी शिक्षण अस्पतालहरु सरकारले सञ्चालन गर्नुपर्छ
सरकार डा. केसीलाई बचाउन चाहिरहेको छ । स्वास्थ्यकर्मी लगाएर स्लाइन दिइरहेको छ तर, केसी बचाउअभियानमा लागेकाहरु केसीलाई सरकारले लगाएको स्लाईन थुतेर फलिदिन्छन् अनि मानव अधिकारवादी नामका कांग्रेसी कार्यकर्ताहरु विज्ञप्ति जारी गर्छन्, सरकारले केसीलाई मार्न खोज्यो । अधिकारवादीको यो भनाई कसरी पत्याउने ? ...
Read More >>
डा. गोविन्द केसीको अनशन : कति जायज ?
डा. केसी स्वयम् मेडिकल माफियाको चंगुलबाट बाहिर छैनन् । यसमा दम किन पनि छ भने उनको आन्दोलन र अनशनका मुख्य अभियन्ता नै मेडिकल माफियाको आरोपी हुन् । डा. केसीलाई आन्दोलनमा साथ दिइरहेकाहरुले एमबीबीएसको प्रश्नपत्र नै आउट गर्ने गिरोहमा संलग्न छन् । ...
Read More >>
कम्मरको कोठी.....!
चुच्चो परेको ढुंगाको चुचुरोमा टुसुक्क बसेकी जुनेलीको आडमा 'येमान्का' साँप्रा भएकी अर्की युवती बसेकी थिई । पुठापट्टि कहाली लाग्दो भिर छ । तल छ्वांङ्ग परेको कयरो होलाजस्तो ठाममा ढुंगाको चुचुरोमा बसेर आफ्नै कन्नापरी फर्केकी जुनेलीको अनुहार भने देखिएको छैन । ...
Read More >>
खुशी रहनको लागी हामीले पनि एक अर्काको कमी कमजोरी प्रति आँखा बन्द गर्नु पर्दछ...
एक जना युवकले एक सुन्दर युवतीसँग विवाह गर्यो…विवाह पछी दुबैको ज़िन्दगी धेरै नै प्रेमपूर्ण र उल्लासका साथ बित्यो… उसले पत्नीलाई धेरै चाहन्थ्यो र उसको सुन्दरताको हमेशा तारीफ़ गरिरहन्थ्यो…तर केही महिना पछि पत्नीलाई छालाको रोग (skin Disease) ले समात्यो र बिस्तारै बिस्तारै उसको सुन्दरता हराउँदै गयो… ...
Read More >>
जन्मदिनको शुभकामना तिमीलाई - कपिल
राधिका पाेख्रेल - कोमल तिम्रो पाउमा काँडाले नघोचोस्, आँधी बेरी हुरीले तिम्रो बाटो नछेकोस्, हरेक पाइलामा तिमीलाई सफलता मिलोस्, दुःख कष्ठ पीडाले मुटुमा नपिलोस् । ...
Read More >>
'ऋतु'काे चिया पसल - कथा
आन्टी! चिया पिउँ त एक कप।” अगाडिको बेन्चमा बस्ने बित्तिकै बोलेँ म। “ए ऋतु ! सरलाइ एक कप चिया बनाइदे त।” आन्टिले छोरिलाइ अराइन्। त्यहिँ नजिकै गिलास पखाली रहेकी उसले एक पटक म तिर हेरि अनि अलिकती मुस्कुराइ। ...
Read More >>