कोरोना : हर्ड इम्युनिटीको विकास नभएसम्म वर्षेनी फैलिन्छ ?

कोरोना : हर्ड इम्युनिटीको विकास नभएसम्म वर्षेनी फैलिन्छ ?

अहिले धेरैलाई चासो लाग्ने विषय हो कि ‘कोरोना भाइरसको जोखिम कहिले अन्त्य हुन्छ ?’ विश्व यतिबेला कोरोनाको भ्याक्सिन बनाउने प्रयासमा छ । तर केही भ्याक्सिनहरू परीक्षणको क्रममा रहेपनि अहिलेसम्म त्यसको तात्विक उपलब्धि हासिल हुन सकेको छैन । ...


Read More >>

कहाँ छ स्वास्थ्य मन्त्रालय? कहाँ छन् स्वास्थ्य मन्त्री?

कहाँ छ स्वास्थ्य मन्त्रालय? कहाँ छन् स्वास्थ्य मन्त्री?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बुधबार दिउसो ४ बजेसम्मको तथ्यांक अनुसार नेपालमा सबैभन्दा बढी बाँकेमा कोरोना संक्रमित देखिएका छन्। त्यहाँ १७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ। जसमध्ये २३ जना उपचारपछि डिस्चार्ज भइसकेका छन् भने एक जनाको मृत्यु भएको छ। ...


Read More >>

कसले बुझ्छ प्रहरीकाे व्यथा ?

कसले बुझ्छ प्रहरीकाे व्यथा ?

तर एक–दुई जना खराब शैलीमा प्रस्तुत भए, पैसाको लागि आफ्नो कर्तव्य र निष्ठा भुले भन्दैमा त्यसको दोष सम्पूर्ण प्रहरी जगतलाई नै दिएर हामीजस्ता निर्दाेष र कर्मठ प्रहरी साथीहरूलाई प्रहरी दमन र मिलेमतोको उपमा भिराउन मिल्ला र ? ...


Read More >>

दैलेख अस्पतालका प्रमुख डा पन्तको कोरोना उपचार अनुभव

दैलेख अस्पतालका प्रमुख डा पन्तको कोरोना उपचार अनुभव

दैलेख जिल्लामा कोरोना भाइरसबाट ८ सयभन्दा बढी व्यक्ति संक्रमित भएका छन्। कोरोना संक्रमणको ‘हट स्पट’ नै बनेको दैलेखमा संक्रमितको उपचार यहाँका स्वास्थ्यचौकी र अस्पतालहरुमा हुँदै आएको छ। ...


Read More >>

बर्तमान राजनीतिको चित्रपट

बर्तमान राजनीतिको चित्रपट

झण्डै सत्तरीवर्षदेखि अस्थिरतावाट गुज्रदै गएको नेपालको राजनीति जननिर्वाचित संविधानसभावाट संविधान निमार्ण र कार्यान्वयन भएपछि स्थिरताको दिशातर्फ उन्मुख भएपनि भावी चित्र भने अझै धमिलो देखिन्छ । यसमा मूलभूतरुपले तीनवटा कारणहरु चित्रपटमा देखिन्छन् । ...


Read More >>

इतिहासले नेपाली कांग्रेसको विरासत धानेपनि शिर्ष नेताहरुको निष्कृयता

इतिहासले नेपाली कांग्रेसको विरासत धानेपनि शिर्ष नेताहरुको निष्कृयता

इतिहासले नेपाली कांग्रेसको विरासत धानिरहेको भएपनि वर्तमान नेताहरुको कार्यकुशलता र निस्कृयताले पार्टीको वर्चश्व क्षयोन्मुख हुदै गएको देखिन्छ । वाम गठवन्धनको वलियो परिणम तथा नेपाली कांग्रेसभित्रको चरम गुटवन्दी व्यक्तिवादी प्रतिस्पर्धा र अन्तरघातले पार्टीले पराजय भोगिरहेको यसक्षणमा पार्टीका शिर्ष तहका नेताहरुको सकृयता प्रखररुपमा बढ्नु पर्ने थियो । ...


Read More >>

राष्ट्रिय ध्रुवीकरणको नयाँ दिशाको खोजी

राष्ट्रिय ध्रुवीकरणको नयाँ दिशाको खोजी

नेपालको राजनीतिमा वाम ध्रुबीकरणले न्यूनतम दिशा समातेको सन्दर्भमा अन्य शक्तिहरुको विचमा पनि यस्तै वहसको चर्चा शुरु भएको छ । संघीयता शुरुभएको नेपालको विकेन्द्रित शासन प्रणालीमा यतिवेला प्रदेश नं.२ र तराई नै मुख्य समस्याको रुपमा देखिएको छ । मधेशवादी दलहरुकै पनि खासै पकड नभएको त्यस प्रदेशमा कम्युनिष्ट पार्टी र अन्य कुनै पनि दलले आफ्नो प्रभाव विस्तार गर्न सकिरहेका छैनन् । ...


Read More >>

सरकारी प्रवक्ताको वचाऊ प्रयास

सरकारी प्रवक्ताको वचाऊ प्रयास

सञ्चार मन्त्रीले मर्यादित संस्थाप्रति अपमानित व्यवहार भएको तथा राष्ट्रिपतिले कुनै माग नगरी सरकारले नै राष्ट्रपति कार्यालय विस्तार गर्न खोजेको वताएका छन् । तर उनले राष्ट्रपतिको कार्यालय विस्तार नगरी नहुने विषयमा कुनै स्पष्ट तर्क भने दिएका छैनन् । ...


Read More >>

शान्ति संझौता, दुईतिहाई र सपना

शान्ति संझौता, दुईतिहाई र सपना

माओवादी क्रान्तिकारीका नेता सी.पी.गजुरेलको उक्त अभिव्यक्ति यथार्थ हो कि राजनीतिक तुष ? सी.पी.को आरोप वाहेक पनि विप्लवको भुसको आगो झै सल्कदै गएको विद्रोहको विस्तार र नेकपा भित्रको कार्यशैलीले मुलुक यथार्थमा शान्ति र स्थिरताको वाटो हिड्न नसकेको स्थिती वोध हुन्छ । ...


Read More >>

पुत्र प्रकाश विना प्रचण्डको एक वर्ष

पुत्र प्रकाश विना प्रचण्डको एक वर्ष

तात्कालिन नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दहाल (प्रचण्ड)का पुत्र प्रकाश दहालको निधन भएको आज एक वर्ष पुग्यो । यसविच राष्ट्रिय राजनीतिमा धेरै घटनाक्रमहरु भए तर प्रचण्डका दाहिने हात पुत्र प्रकाश विना एकवर्ष कसरी विते ? ...


Read More >>

सर्वाधिक पढिएको