यौनशक्ति बढाउन सर्पको मासु

भियतनाममा सर्पको रगत मिसाएको रक्सी र मासु हालेका विभिन्न परिकारहरू खाने चलन छ। त्यहाँ सर्पको मासुले यौनशक्ति बढाउँछ भन्ने लोकमान्यता छ। ...
Read More >>
शिशुको नाम छनोट गर्न जनमत संग्रह !

लोकतन्त्रमा जनताको छनोटको अधिकारलाई सुनिश्चित गर्न विभिन्न खालका चुनाव तथा जनमत संग्रहको आयोजना गरिन्छ । देशमा विभिन्न राजनीतिक विषयमा छिनोफानो गर्न पनि जनमत संग्रह हुनसक्छ । तर भारतको महाराष्ट्रस्थित गोदिया जिल्लामा एउटा अनौठो उद्देश्यका लागि चुनाव भएको छ । ...
Read More >>
५७ जिल्लामा अप्टिकल फाइबर नेटवर्क विस्तार

नेपाल टेलिकमले आप्mना सेवाको स्तरोन्नति गर्दै सेवाको गुणस्तर वृद्धि गर्न अप्टिकल फाइबर नेटवर्क विस्तारलाई तीव्रताका साथ अघि बढाइरहेको छ । ...
Read More >>
५ सय ५० वर्षदेखि तपस्यारत जीवित भिक्षु

ऋषि–मुनिहरूले वर्षाैसम्म तपस्या गरेपछि इश्वर प्रसन्न भई प्रकट हुने तपस्वीहरुले मोक्षको प्राप्ति गर्नर्थे भन्ने पौराणिक कथाहरूमा उल्लेख हुन्छ । यस्ता कथाहरूमा सत्य कति र असत्य कति भन्नेबारे छलफल गरेपनि निष्कर्ष भने निस्किँदैन । तर तिब्बतको गुए भन्ने गाउँमा भने एकजना बौद्ध भिक्षु ५ सय ५० वर्षदेखि तपस्यारत रहेको मानिन्छ । ...
Read More >>
अब कम्प्युटरले पढ्नेछ मान्छेको मनको कुरा

वैज्ञानिकहरुले एउटा यस्तो कम्प्युटर तयार पार्दैछन् जसले मान्छेको मनको कुरा पढ्न सक्नेछ । तपाइँले नबोलेको वा मनमनै सोँचेको कुरा पनि कम्प्युटरले सुन्न सक्नेछ । ...
Read More >>
इन्टनेटमा कुमारित्व बेच्न सयौँ युवतीको लाइन

पैसा सबैका लागि जरुरी हुन्छ र मानिसहरुले पैसा कमाउनका लागि विभिन्न खालका तिकडम अपनाउँछन् । कसैले पैसाका लागि गहना बेच्छन् त कसैले घर । तर अष्ट्रेलियाको सिड्नीकी एक युवती भने अलग तरिकाले पैसा कमाउने बाटो रोज्दा चर्चाको शिखरमा छिन् । ...
Read More >>
हिन्दू युनिभर्सिटीको अध्ययन-‘संस्कृतमा बोल्ने मानिसलार्इ ब्लडप्रेसर र मधुमेह नहुने’

एक अमेरिकन हिन्दू युनिभर्सिटीले गरेको अध्ययन अनुसार संस्कृतमा कुराकानी गर्ने मानिसलार्इ ब्लडप्रेसर, मधुमेह, कोलेस्टोलजस्ता रोगबाट मुक्ति मिल्छ भने संस्कृतको प्रयोगले मानव शरीरको तन्त्रिका तन्त्र सक्रिय हुन गर्इ सकारात्मक उर्जा प्रवाह गर्न सहयोग पुर्याउँछ । तर मानिसहरु कुनै प्रसिद्ध तीर्थस्थल वा कुनै शैक्षिक संस्थाहरूको भित्तामा संस्कृत शव्दमा आँखा पर्यो भने नदेखे झैँ गर्छन । ...
Read More >>
विश्वकै पहिलो नागरिकताधारी रोबोटलार्इ बुधबार नेपाल ल्याइँदै

नागरिकताधारी रोबोट सोफियालाई बुधबार नेपाल ल्याइने भएको छ । संयुक्त राष्ट्रसंघीय बिकास कार्यक्रम (युएनडिपी) ले आयोजना गरेको कन्फेरेन्स अन टेक्नोलोजी फर पब्लिक सर्भिसका लागि बुधबार रोबोटलाई नेपाल ल्याउन लागिएको हो । ...
Read More >>
१९ बर्षिय युवतिले बनाइन् बलात्कार हुनबाट बचाउने पेन्टी

भारतकी एक युवतीले यस्तो पेन्टी बनाएकी छिन्, जसले युवतीहरुलाई बलात्कारबाट बचाउन सक्छ । १९ वर्षकी सीनू कुमारी उत्तर प्रदेशको र्फरुखाबाद जिल्लाको एक निम्न मध्यमवर्गीय परिवारका हुन् । ...
Read More >>
अचम्मकाे जुक्ति : खेती जोगाउन सनी लियोनको पोस्टर!

खेती जोगाउन राम्रोसँग मलजल गरेकोदेखि चरामुसाले नखाऊन् भनेर बुख्याचा राखेको त देखिआएकै हो । तर, खेती जोगाउन अभिनेत्रीको बिकिनी फोटो खेतमा राखिएको खबर पक्कै अनौठो लाग्छ । ...
Read More >>