सिंहआसन : सौन्दर्य बढाउनदेखि टन्सिल निको पार्नसम्म उपयोगी
सिंह आसनको अर्थ सिंहको जस्तो मुद्रा बनाउनु हो । यो आसनमा सिंहले जस्तै गर्जिनु पर्छ । त्यसैले यसलाई कुनै एकान्त वा शान्त स्थानमा गर्नुपर्छ । यो आसन गर्नका लागि खुट्टालाई घुँडामा मोडेर अगाडि टेक्ने । त्यसपछि कुरकुच्चामा बसेर अगाडि झुक्ने र दुवै हातलाई दुवै घुँडाहरुको बीचमा भुइंंमा टेकाउने ...
Read More >>
मस्कराको प्रयोग गर्दा ख्याल राख्नेपर्ने कुरा
यस्ता महिला सायदै हुन्छन्, जसलाई मेकअपको आधारभूत ज्ञान हुँदैन । यस्ता महिला सायदै हुन्छन्, जो सौन्दर्य प्रशाधनबारे बेखबर हुन्छन् । अधिकांश महिलालाई मेकअपबारे जानकारी हुन्छ, सौन्दर्य प्रसाधनबारे थाहा हुन्छ । ...
Read More >>
डन्डिफोर आए के गर्ने ?
डन्डिफोर छालाको एक समस्या हो । यसले मानिसलाई कुरूप त बनाउँछ नै, छालासम्बन्धी अन्य विभिन्न समस्या पनि निम्त्याउने गर्छ । त्यसैले डन्डिफोर आउन नदिन सावधानी अपनाउन जरुरी हुन्छ । तर, डन्डिफोर आइहाले के गर्ने त ? ...
Read More >>
ब्रालाई कसरी लगाउनु राम्रो
महिलाहरुले लगाउने भित्री बस्त्रहरु मध्ये उनीहरुको सर्वाधिक चासो ब्रा मै हुने गर्छ । महिलाहरुको आ–आफ्नो रुची अनुसार ब्राको ब्राण्ड देखि त्यसको स्टाइल, साईज आदीमा हुने गर्छ । सोही कुरालाई ध्यानमा राखेर ब्रा खरिद गरेपनि महिलाहरुले छनोटमा गल्ती गरिरहेका हुन्छन् । महिलाहरुले ब्रा खरिद गर्दा कस्तो किसिमको गल्तीहरु गर्छन् भन्ने बिषयमा हामी थोरै चर्चा गर्नेछौं । ...
Read More >>
घरमै अनावश्यक रौंहरुलाई कसरी हटाउने
यदी तपाईलाई बजारमा पाईने वाक्सहरु मन पर्दैन वा त्यस्ता वाक्सहरुले शरीरको छालामा नकारात्मक प्रभावहरु पारेको महसुस भएमा तपाईहरुले घरमै पनि वाक्स बनाउन सक्नुहुन्छ । ...
Read More >>
अनुहार सुन्दरता बढाउन व्युटी फुड्सको प्रयोग गर्नुस्
बजरमा उपलब्ध विभिन्न व्युटी प्रोडक्टद्वारा अनुहारलाई आकर्षक बनाउन त सकिन्छ तर त्यस्ता प्रोडक्टको प्रभाव क्षणिक हुने गर्छ । यसको सट्टा प्राकृतिक रूपमै उत्पादन हुने विभिन्न किसिमका खानेकुराको सेवन गरेर अनुहारमा प्राकृतिक एवं दीर्घकालीन सौन्दर्य प्राप्त गर्न सकिन्छ । ...
Read More >>
पुरुषहरूले आफ्नो कपालको हेरचाह कसरी गर्ने ?
कपाललाई स्वस्थ राख्न हिजोआज विभिन्न किसिमका व्युटी प्रोडक्टस् उपलब्ध छन् । बजारमा पाइने त्यस्ता व्युटी प्रोडक्ट्स महिलाहरूको लागि उपयुक्त मानिए पनि पुरुषहरूका लागि प्रभावकारी नहुनसक्छ । फेरि पुरुषहरू कपालप्रति त्यतिविधि सजग पनि हुँदैनन् । सजगता नपआएकै कारण उनीहरूको कपाल समयअगावै झर्ने तथा सेतो हुने गर्दछ । ...
Read More >>
गर्मीमा कसरी जोगाउने छाला र कपालको सौन्दर्य ?
गर्मीमा चर्को घाम र धुलो-धूँवाले अनुहार तथा हातखुट्टाको छालालाई सोझो असर गर्छ । घामले छालालाई कालो बनाउँछ । छालाको पानी सोस्छ र रुखो बनाउँछ । छाला फुस्रो हुने, रुखो हुने समस्या हुन्छ । ...
Read More >>
यस्ता छन् आँखामुनि कालो धब्बा देखिनुका कारण
कतिपयको आँखाको तल्लो भागमा कालो धब्बा र घेरा बस्छ । ‘कालो धब्बा आफैमा छालाको रंग होइन, बरु रगत र पानीको प्रवाहको कम हो,’ छाला विज्ञ जस्टिन हेक्सटल भन्छिन् । दिनमा यस्ता धब्बा अझै स्पष्ट देखिन्छ । ...
Read More >>
दाँत सुन्दर मात्र होइन, स्वास्थ्य पनि हुनुपर्छ
दाँत, शरीरको यो हिस्सा बहुउपयोगी छ । दाँतको सम्बन्ध मूलत, दुई कुरासँग छ । एक स्वास्थ्य, दोस्रो सौन्दर्य । ...
Read More >>