एमालेको बृद्ध भत्ता यसरी भयो सामाजिक संञ्जालमा भाईरल

बिहिबार, १७ चैत २०७३


हिजआज सामाजिक संञ्जालमा एमाले नेता मदन भण्डारीले शुरु गरेको बृद्ध भत्ता को बिषयलाई लियर यसरी चर्चा/परिचर्चा गरिदै छ । केही दिन यता यो फोटो सामाजिक संञ्जालमा निकै भाईरल बनेको छ । 

 

 

स्थानीय चुनावको माहोल चलिरहदा एमाले नेता मदन भण्डारीले शुरु गरेको बृद्ध भत्ता अहिले आएर दुइ हजार पुगेको छ र एमाले नेताहरुका अनुसार अबको चुनाब मा बहुमत आये भत्ता दुइहजार बाट बढायर पाच हजार पुर्याउनने चर्चा समेत चलेकोले यो फोटो सामाजिक संञ्जालमा निकै भाइरल बनेको हाे ।

 

जवानी मा साथ दिये पुग्छ प्रीय , बुडेसकाललाइ त एमाले छँदैछ ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको