यो फोटोमा लुकेको छ विश्वासै नलाग्ने सत्य

शुक्रबार, १८ चैत २०७३

 

एजेन्सी। इन्टरनेटमा दुई सुन्दर महिलाको यो फोटो निकै भाइरल भएको छ। यो फोटोभित्र लुकेको सत्य विश्वासै नलाग्ने भएको प्रयोगकर्ताहरुले बताएका छन्। यो फोटोलाई सबैभन्दा पहिले इमगुरमा शेयर गरिएको थियो। लगत्तै यो फोटो भाइरल भयो। फोटो हेर्दा यहाँ भएका दुई महिला साथी वा कुनै नातेदार भएको अनुमान गर्न सकिन्छ। 


तर, यो सत्य होइन। फोटोमा भएका यी दुई महिला आमाछोरी हुन्। बायाँतर्फकी महिला आमा र दायाँतर्फकी छोरी हुन्। यी दुईको उमेर अन्तर १८ वर्ष छ। आमा अहिले ३६ पुगिन् र छोरी १८ वर्षकी छिन्। आमाको फिटनेसको कारणले यो सत्य विश्वासै गर्न नसकिने भएको छ। 


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको