बलात्कारपछी ३ दिन नसुती रोएरै बिताईन अभिनेत्री रबिना टन्डन

शुक्रबार, १८ चैत २०७३

 

एजेन्सी । अभिनेत्री रविना टन्डनले अभिनय गरेको चलचित्र मातृको ट्रेलर सार्वजनिक भएको छ। अप्रिल २१ मा प्रदर्शन हुने यस चलचित्रमा रविना विद्याको भूमिकामा देखिएकी छिन्।
 


यस चलचित्रमा देखाइएको एक रेप सीनको छायांकनका क्रममा ३ रात आफू नसुतेको रविनाले बताएकी छिन्। ३ रातसम्म उनले रोएर विताएकी थिइन्।
 


निर्देशक अश्तर सेयदको यस चलचित्रमा रविनासँगै दिब्या जगदाले, मधुर मित्तल, अनुराग अरोडा, अलिशा खान र रुशद राणाको मुख्य भूमिका रहेको छ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको