काठमाण्डौमा वायु प्रदुषण, स्तन क्यान्सरको संभावना धेरै

मङ्गलबार, २९ चैत २०७३

 

काठमाण्डौ,   काठमाण्डौमा मेलम्चीको पानी आउने भन्दै जताततै सडक खनिएको छ ।  उचित व्यवस्थापन हुन नसक्दा वायु प्रदुषण उच्च छ । वायु प्रदुशणले मानव स्वास्थ्यमा धेरै समस्याहरु ल्याउने हामी सबैलाई थाहा छ । 

 

तर पछिल्लो पटक अमेरिकामा गरिएको अध्ययनले उच्च प्रदुषणमा रहनेहरुलाई स्तन क्यान्सरको खतरा धेरै हुने देखाएको छ ।

 

  अमेरिकाको फ्लोरिडा विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले २ लाख ८० हजार महिलाहरु माथि गरिएको अध्ययनमा यो निष्कर्ष निकालिएको हो । 

 

अध्ययनमा ति महिलाहरुको मेमोग्राफिक स्कृनिङ (स्तन परीक्षण) र उनीहरु बस्ने स्थानमा वायु प्रदुषणको अवस्थाको विषयमा अध्ययन गरिएको थियो । 



 


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको