यसकारण रातीको भन्दा बिहानीपखको सेक्स उत्तम

शनिबार, १६ बैशाख २०७४

 

एजेन्सी । विश्वभर नै ससबैभन्दा बढी सेक्स गरिने समय राती हो । तर यो समय वैज्ञानिक र चिकित्सकीय दृष्टले उत्तम नहुने अनुसन्धानको दाबी छ । हालै बेलायतमा गरिएको एक अध्ययनले रातीमा भन्दा बिहानीपख गरिने सेक्स सबैभन्दा बढी उत्तम हुने निष्कर्ष सनिकालेको छ ।

 

 

विहानमा सेक्स गर्ने तर रातीमा किन नगर्ने भन्ने जिज्ञासामा उक्त अध्ययनले रातीमा खासगरी खाना खाएर बेडमा जाने र सुत्नेबेला सेक्स गर्ने समय उचित भए पनि स्वास्थका दृष्टिले भने उत्तम नभएको निष्कर्ष निकालेको छ ।

 

अध्ययनले भनेको छ खाना खाएर सेक्स गर्नु र खाना खाएर नुहाउनु भनेको रोग निम्ताउनु हो । त्यसैले रातीमा सेक्स गनुभन्दा विहानमा नै गर्दा राम्रो हुने विज्ञहरुको सुझाव छ । रातीको सेक्समा नयाँपन नहुने पनि बताउने अध्ययनको निष्कर्ष छ ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

थप सामग्री

यौन जिज्ञासा : कस्तो बेलाको यौनसम्पर्कले गर्भ रहन्छ ?

म २२ वर्षीय अविवाहित युवती हुँ। केही दिनअघि एउटा केटासँग यौनसम्पर्क भयो। मेरो समस्या के हो भने जब मेरो साथीसँग...

पुरुषलाई बिहान र महिलालाई राति यौन चाहना बढी !

हालसालै अमेरिकन मेडिकल एसोसिएसनमा भएको एक अनुसन्धानमा पुरुष बिहानको समयमा यौन गर्न बढी इच्छुक हुने रहस्य खुलेको छ । ...

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको