यस्ता छन्अकबरे खुर्सानीका ८ फाइदा
शुक्रबार, १२ जेठ २०७४
१. अकबरे खुर्सानीमा पाईने क्याप्सिसिनका कारण शरीरमा बिभिन्न रोगहरु लाग्नबाट बचाउँछ ।
२. ग्यास्टिक तथा अल्सरका बिरामीलाई अत्यन्तै फाइदाजनक हुन्छ ।
३. मोटोपन नियन्त्रण गर्न मद्दत गर्छ ।
४. रगतमा चिनीको मात्रा नियन्त्रण गर्छ ।
५. पिसावको विरामीलाई फाइदाजनक हुन्छ ।
६. हाडजोर्नी लगाएतका दुखाइ कम गर्न मद्दत गर्छ ।
७. विशेष गरेर अकवरे खुसार्नी हालेर बनाईएको परिकारमा किटाणुको संक्रमण कम हुन्छ ।
८. यसको सेवनले थकाइ तथा आलश्यता मेटाउछ ।
To read in your mobile download our android app from google play store. Click Here To Download App
प्रतिक्रिया दिनुहोस्