पत्याउनुहुन्छ ? जहाँ कण्डम पानी बोक्न प्रयोग गरिन्छ

सोमबार, २२ जेठ २०७४

 

एजेन्सि । सहवासका क्रममा प्रयोग गरिने विश्वकै सर्वाधिक भरपर्दो अस्थायी साधान कण्डमको प्रयो दिनानुदिन बढेको पछिल्लो अध्ययनहरुले देखाएका छन् । करिब १५ हजारवर्षअगाडि प्रयोगमा आएको कण्डम नहुँदो होत मानिसहरुले निकै ठूलो समस्या र रोगहरुको सामना गर्नुपर्ने थियो ।

 

तर यसको द्रुतगतिको प्रयोग दर हेर्दा लाग्छ मानिसहरुले यसको सही प्रयोग गरिरहेका छन् । तर मानिसहरुले १८३९ मा चाल्र्स गुडइयरले पहिलोपटक रबरको कण्डम विकास गर्नु अघि आन्द्राबाट बनाइएको कण्डम सर्वप्रथम सर्वसाधारणका लागि उपलब्ध भएको थियो ।

 

 

सन् १९५७ मा अमेरिकी कण्डम उत्पादक कम्पनी डुरेक्सले पहिलोपटक चिल्लोपदार्थसहितको कण्डम उत्पादन ग¥यो । तर मध्यपूर्वी देशमा कण्डम विभिन्न तरिकाबाट प्रयोग गरिन्छ । किसानहरुले पानी बोक्न प्रयोग गर्छन्, छानोमा चुहिने ठाउँमा प्रयोग गर्छन् र सडक मजदूरले सडकलाई चिल्लो बनाउन कण्डम प्रयोग गर्छन् ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको