पाटन नर्सिङ र मिडवाफरीको नतिजा प्रकाशित (नतिजासहित)

मङ्गलबार, १२ पुष २०७३

 

ललितपुरस्थित पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान स्कूल अफ नर्सिङ तथा मिडवाइफेरीको प्रवश परीक्षाको अन्तिम छनौट नतिजा प्रकाशित भएको छ । गत ९ पुसमा सञ्चालीत बीएनएस, बीएस्सी नर्सिङ, र पीसीएल नर्सिङको प्रवेश परीक्षाको अन्तिम छनौट नतिजा प्रकाशित भएको हो । नतिजामा नाम निकाल्न सफलहरु पुस १३ गतेदेखि भर्ना हुन सक्ने छन् । 

 


यस्तो छ नतिजा 

 


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको