यस्ता छन् गर्भावस्थामा बिरालोसँग बस्दाको फाइदा

मङ्गलबार, ३० जेठ २०७४

 

गर्भावस्थाका क्रममा बिरालो पाल्नाले कुनै प्रकारका मानसिक बिरामिको प्रत्यक्ष खतरा नहुने एक अध्यानमा देखिएको छ ।

 

यो नयाँ अध्ययनमा पहिलेका अनुसन्धानमा प्रकट गरिएका आशंकालाई केन्द्रमा राखिएको थियो । पहिलेको अनुसन्धानमा  बिरालोसँग बस्नाले मानसिक बिरामीको खतरा बढि हुन्छ भनिएको थियो ।

 

पछिल्लो अनुसन्धानमा भनिएको थियो  कि बिरालो राख्ननाले कुनै प्रकारका मानसिक विकार उत्पन्न हुन सक्छ बिरालोका कारण सिजोफ्रेनिया जस्तो मानसिक समस्या उत्पन्न हुने अनुमान थियो । तर, बेलायतको युनिभरसिटी अफ लण्डनका अनुसन्धानकर्ताको नयाँ अध्ययनमा गर्भावस्था या बच्चावस्थामा बिरालोसँग बस्नाले किशोरावस्थामा मानसिक विकार उत्पन्न नहुने पत्ता लागेको छ ।

 

-एजेन्सी


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको