सेक्स क्षमता कमजोर भएका पीडितहरुलाई खुसीको खबर

शनिबार, १७ भदौ २०७४

 

एजेन्सी– संसारका धेरै व्यक्ति यौन दुर्वलताबाट पीडित छन् । त्यसबाट मुक्ती पाउन बिभिन्न औषधी उपचारकालागि लाखौं खर्च गर्नेहरु पनि छन् । विभिन्न यौन उत्तेजक औषधि पाइन्छ बजारमा जुन दीर्घकालीन रुपमा हानिकारक मानिन्छ ।

 

यौन समस्याबाट पीडितहरुलाई खुसीको खबर छ, चकलेट खाने सेक्स क्षमता बढाउने । एक नयाँ अध्ययनबाट के पत्ता लागेको छ भने चकलेटले ‘सेक्स लाइफ’लाई मिठासपूर्ण बनाउँछ । अर्थात् चकलेट खाने पुरुषको सेक्स क्षमता पाँच गुणाले बढ्छ ।

यो कुरा बेल्जियमका बैज्ञानिकले पत्ता लगाएका हुन् । सेक्समा चकलेटको महत्व प्रमाणित गर्नकालागि ति बैज्ञानिकहरुलाई सात बर्ष लागेको थियो । चकलेट बनाउन प्रयोग हुने एन्टीअक्सीडेन्ट्सले रक्त प्रवाह राम्रो बनाउँछ । यसले रक्त प्रवाहलाई शरीरका सबै आवश्यक अंगमा पुर्याउँछ । त्यसैले चकलेटले सेक्स उत्प्रेरकको रुपमा काम गर्ने बैज्ञानिकहरुको भनाइ छ ।

 

साथै चकलेटले मायाँ साटासाट गर्दा नयाँ ताजगी पैदा गर्छ । त्यसैले बैज्ञानिकहरु भन्छन्, ‘चकलेट खाने गर्नाले बेडरुममा तपाईंको सेक्स क्षमता बढ्छ ।’


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको