संसारकै ५ देश जहाँ बलात्कारको सजाय एकदमै क्रूर तरिकाले दिइन्छ

सोमबार, २६ भदौ २०७४

 

एजेन्सी, बलात्कारलाई हरेक देशमा अछ्म्य अपराध मानिन्छ । बलात्कारिलाई देश अनुसार फरक- फरक तरिकाले क्रुर सजाय दिने गरिन्छ । निकै क्रुर सजाय दिइए पनि बलत्कारको घटना भने  दिनानुदिन बढ्दै  गइरहेको छ । बलत्कार जस्तो जघन्य अपराध रोक्न संसारभरका सरकार तथा अधिकारकर्मी लागि परेका छन् । अमेरिका तथा युरोप जस्तो  बिकशित मुलुकमा  पनि बलत्कारको घटना दिनानुदिन बढ्दै  गइरहेको छ ।


 

यौन दुव्र्यवहारलाई संसारभरिनै जघन्य अपराधमा लिने गरिन्छ । यसता अपराधलाई  देशै  पिच्छे फरक फरक  सजाय दिने गरिन्छ  ।   सबैभन्दा क्रुर तरिकाले बलात्कारिलाई सजाय दिइने ५ देशहरुको बारेमा जानकारी लिउ  ।

 

साउदी अरेयिबा

साउदी अरेबियामा बलात्कारीलाई सजायको रुपमा सार्वजनिक ठाउँमा कोराले हानेर  बेहोश पारी हत्या गरिन्छ ।

 

चीन

चीनमा बलात्कारीलाई सजाय स्वरुप फाँसी र  कोहिकोही अंगभंग गरिदिने गरिन्छ ।

 

अफगानिस्तान

अफगानिस्तानमा बलात्कारको अपराध निकै नै कम हुने गर्छ । किनकी यहाँ अपराधीलाई पक्राउ परेको चार दिनभित्र टाउकोमा गोली हानिन्छ ।

 

फ्रान्स

बलात्कारबाट शिकार भएको महिलाकोअवस्था हेरी १५,२० वर्ष वा आजीवन जेल सजाय हुन सक्छ ।

 

उतर कोरिया 

उतर कोरियामा बल्त्कारीलाई फाईरिङ् दलद्वारा गोली हानी हत्या गरिन्छ ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको