सेक्स र महिलासँग सम्बन्धित केहि यस्ता कुरा जसले तपाईलाई आश्चर्यमा पार्न सक्छ

आइतबार, ०९ माघ २०७३

 

अमेरिकाको एक कलेजमा गरिएको अध्ययन रिपोर्टमा महिलाहरुका बारेमा केहि आश्चर्यजनक तथ्यहरु सार्वजनिक गरिएको छ ।

 

जानौँ त्यो तथ्यको बारेमा...

 

यो रिसर्च अमेरिकाको एक कलेजमा अध्ययनरत २८३ जना छात्राहरुमाथि गरिएको छ । उनीहरुको उमेर १८ देखि २५ को बीचमा थियो । उनीहरुसँग सुत्ने, खाने–पिउने र सेक्सको बारेमा अध्ययनका लागि सोधिएको थियो ।

 

यदि तपाईलाई लाग्छ कि पुरुषहरु मात्र सेक्सको बारेमा सोच्छन् भने तपाई महिलाहरुलाई त्यस विषयमा कम मूल्याकंन गर्दै हुनुहुन्छ । अध्ययनका अनुसार महिलाहरु सेक्सको बारेमा धेरै सोच्छन् ।

 

अध्ययनका लागि छात्राहरुलाई निर्देशन दिइएको थियो, जब तपाईँलाई सेक्स सँग सम्बन्धित कुनै पनि कुरा मनमा आउँछ भने त्यसलाई नोटको रुपमा टिपोट गरेर राख्नुहोला ।

 

रिसर्च रिपोर्टका अनुसार महिलाहरु दिन भरमा कम से कम २८ पटक सेक्सको बारेमा सोच्ने गर्छिन् । यो अध्ययनबाट, निष्कर्ष निकालियो पुरुष एक दिनमा लगभग ३४ पटक सेक्सको बारेमा सोच्छन् ।

 

सेक्समाथि गरिएको एक अर्को अध्ययनका अनुसार महिलाहरु सेक्सको बेला आप्mनो पूर्व प्रेमी वा निलो चलचित्रको बारेमा पनि सोच्ने गर्छिन् ।   (एजेन्सीको सहयोगमा)


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको