हेल्थ असिस्टेन्ट, स्टाफ नर्स, ल्याव टेक्निसियन, अहेव, अनमी, ल्याव असिटेन्ट गरी २४४ पदमा जागिरको अवसर

मङ्गलबार, ११ माघ २०७३

 

काठमाडौँ, ११ माघ । मध्यपश्चिमाञ्चल स्वास्थ्य निर्देशनालय सुर्खेतले हेल्थ असिस्टेन्ट, स्टाफ नर्स, ल्याव टेक्निसियन, अहेव, अनमी, ल्याव असिस्तेन्ट गरी २४४ पदमा करार सेवामा पदपूर्ति गर्ने भएको छ । आवश्यक योग्यता पुगेका इच्छुक व्यक्तिले पन्ध्र दिन भित्र दरखास्त दिन भनेको छ । 


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको