सर्वोच्च अदालतको संकटबारे देश नै विभाजित, हेरौं कसले के भने सामाजिक सञ्जालमा ?

शुक्रबार, ०२ चैत २०७४

 

काठमाडौं, बुधवार अपरान्हपछि सर्वोच्च अदालतमा उत्पन्न भएको विवाद, त्यसमा न्यायपरिषदले गरेको हस्तक्षेपका सम्बन्धमा सिंगो मुलुक विभाजन भएको छ ।

 

कानुनका ज्ञाताहरु, बरिष्ठ अधिवक्ता तथा संविधानकाविज्ञहरु नै विभाजित भएको अवस्थामा कसैले पनि सर्वोच्च अदालतको घटनाक्रम अब कसरी विकास हुन्छ ? र यसको सुरक्षित अवतरणको मार्ग के हो ? भनेर भन्न सक्ने अवस्था छैन ।

 

यसै सन्दर्भमा हामीले न्याय क्षेत्रका हस्तीहरु देखि नागरिक समाज, तथा सर्वसधारणले सामाजिक सञ्जालमा व्यापक चासो र चिन्ता व्यक्त गरेका छन् । कतिपयले सर्वोच्च अदालतमा उत्पन्न भएको नयाँ परिस्थितिलाई सर्वोच्च अदालतमा कू भएको अर्थमा समेत सामाजिक सञ्जालमा आफ्नो विचार राखेका छन् भने कैयौंले पराजुलीले विगतमा गरेका कामहरुको बारेमा समेत सामाजिक सञ्जालमा आफ्नो विचारहरु पस्केका छन् । ट्वीटरमा सर्वसधारणले पस्केका विचारहरु ।

 

सामाजिक सञ्जालमा भेटिएका केही विचारहरु यस्तो थिए ।

 


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको