अटिजम, मानसिक विरामी, असाहाय बृद्धलाई हेर्ने संस्थालाई अनुदान दिइने

बुधबार, १६ जेठ २०७५

 

काठमाडौँ, सरकारले अर्टिजम, मानसिक रोगी, टुहुरा बालबालिका, असहाय, बृद्ध अपांगता भएका व्यक्तिहरुको सुरक्षा र हेरचाह गर्ने संस्थाहरुलाई निश्चित कार्यविधि बनाएर अनुदान दिने भएको छ ।

 

अर्थ मन्त्री डा युवराज खतिवडाले हिजाे पेश गरेको बजेटमा सो कुरा उल्लेख छ । यस्तै प्रत्येक प्रदेशमा एक जेष्ठ नागरिक आरोग्य आश्रम समेत सञ्चालन गरिने घोषणा गरिएको छ ।

 

अहिले विभिन्न निकायसंगको सहयोगमा व्यक्ति तथा संस्थाहरुले यस्ता आश्रम तथा केन्द्रहरु सञ्चालन गरिरहेको छ ।

 

चुरोट तथा सूर्तिजन्य पदार्थको कर बढ्यो, प्रति खिल्ली २५ पैसा स्वास्थ्य जोखिम कर

 

मास हिस्टेरियाका कारण स्याङ्जामा पठनपाठन अवरुद्ध, मास हिस्टेरियाको कारण के हो ?

 

 

अनुहार सुन्दरता बढाउन व्युटी फुड्सको प्रयोग गर्नुस्


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको