दम रोग उपचारका लागि उपयुक्त अभ्यासहरु

सोमबार, १८ असार २०७५


दम रोगका बिरामीहरु निरन्तर को लामो सारीरिक अभ्यासहरु गर्न सक्दैनन्। किनभने यस्तो निरन्तर्को सारिरिक् अभ्यास् ले ब्यक्तिको स्व्वस्प्राणालि मा समस्या आई स्वास् प्रस्वास् मा तिब्र बृदि हुनगै स्वास् फेर्न् गारो हुन्छ्। यदि तपाइहरु स्वस्थ् जिवन्शैलि  प्रति सकारात्मक् पदति अपनाउने अपेक्ष्य राख्नुहुन्छ् भने यहा केहि घर भित्र गर्न सकिने केहि अभ्यास् वा कृयाकलाप् हरु उल्लेख् गरिएको छ्।

 


औसधि लिन बन्द नगर्नुहोस्
तपाइको दमरोगको उपचारका लागि सारिरिक् अभ्यास् लाई महत्व दिनु पर्छ् साथै डाक्टर्  ले निर्देसन् गरेको औसधि लिनु पनि आवस्यक् छ्। सारिरिक् अभ्यास् का लागि निरन्तर्को कर्व ५| १० मिनटको अभ्यास गर्नुहोस् । गर्हौ अभ्यास हरु नगर्नुहोस् ।  


इन्हलेर बोक्नुहोस्
सधैं भरि पानीको बोत्तलका साथ इन्हलेर बोक्नुहोस् ।


सजिला र कमसमका अभ्यास हरु गर्नुहोस् ।  
तपाईं रेस्लिङ्, बेसबल्, भलिबल जस्ता गेमहरु खेल्नसक्नुहुन्छ । जिम्न्यास्टिक पनि एक महटिभीअपूर्ण अभयस् को रुपमा लिन सकिन्छ - श्वास प्रश्वास बढाउने केलह्रु हटाउनुहोस् सोकर कार्डीयो हकी जस्ता खेलहरु कहिलाई नखेल्नुहोस् जस्ले श्वास पर्श्वास मा बाधा ल्याउछ ।  


- प्रायाप्त आरम गर्नुहोस्
प्रतेक १०| १५ मिनेटमा आराम गर्नुहोस् । सफा पानी लिनुहोस्  । र श्वास प्रश्वास प्राणाली बारेमा जानकारी लिनुहोस् ।  


- पौडी
पौडी एक महत्व पुर्ण अभ्यास् हो जस्लाई स्वास्थ्य बिज्ञ ले पनि महत्व पुर्ण अभ्यास का रुपमा स्विकारेका छन्। पौडिले हाम्रो श्वास प्राणाली लाई नियन्त्रण गर्दछ । र माम्स्पेसिहरु लाई तन्दुरुस्त राख्छ ।

 

- हिंड्नुहोस् र घरभित्रै साइकल चलाऊनुहोस् ।

दमरोगा का वीरामिहरु ले दैनिक हिंड्ने गर्नु पर्छ । र यस्का साथै साइकल पनि चलाऊने गर्नु पर्छ  । जुन घर भित्रै वा सानो चाैरमा गर्न सकिन्छ ।

 

- याेगा

एक महत्व पुर्ण उपचारकाे रुपमा लिइन्छ दम राेगका बिरामिहरुले निरन्तर याेगा गर्नुपर्छ ।


नेटः तपाइ निरन्तर् को दम् रोग् को पिडित् हुनुहुन्छ् भने सम्बन्धित् डाक्टर् को सल्लाहा लिनुहोस्।

 


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको