रोमाञ्चक अनुभूतीका लागि ‘सेक्स रुटिन’

मङ्गलबार, २३ असोज २०७५

सेक्स लाइफमा तबसम्म खास मजा आउँदैन जबसम्म त्यसमा रोमाञ्चक अनुभुती गर्न सकिदैन् । यदि तपाईले अरु कार्य जस्तै रुटिन बनाएर विभिन्न तरिका र फरक–फरक ठाउँमा सेक्स गरियो भने त्यसको आनन्द धेरै हदसम्म उठाउन सकिने विभिन्न अध्ययनहरुले देखाएका छन् ।

 

खास गरी जुन जोडी लामो सम्बन्धमा रहिरहेका छन् तिनीहरुमा फेरी यौनकार्य आनन्ददाय र इन्टेष्टिङ बनाउनका लागि विभिन्न प्रयोग गर्न सकिन्छ  । यौन जीवनलाई आनन्ददायी र धेरै भन्दा धेरै रोमाञ्चक बनाउनका लागि यहाँ ५ प्रकारका सेक्स एक्सपीरियन्सहरु प्रस्तुत गरिन्छ । जुन तपाई पनि ट्राई गर्न सक्नुहुन्छ ।

 

१. जीम बल 

यदि तपाईसँग जीम बल छ भने यसको सहायताले सेक्स कार्यमा केही नयाँपन ट्राई गर्न सकिन्छ । यसको लागि जीम बललाई महिलाको खुट्टामुनी राखेर उत्तानो परेर सुत्ने । त्यसपछि उक्त बलमाथि दुवै खुट्टा चढाउने । यसोगर्दा सेक्सका लागि आनन्ददायी पोजिशन बन्न सक्दछ ।

 

२.वन–वे सेक्स

माया प्रेम जहिलेपनि दुईतर्फी हुने गर्दछ तर सेक्स कहिलेकाँही एकतर्फी पनि हुन सक्दछ । आफ्नो सेक्स पाटर्नरलाई खुशी तथा सन्तुष्ट पार्नका लागि सेक्सको दौरानमा उसैमाथि फोकस भएर फिल हुने प्रयास गरौं । यसका लागि पूरापूरा एटेन्सनको जरुरी पर्दछ ।

 

३. केहि समयको फरक

सेक्स रुटिन बनाउनुको कारण यो पनि हो ही , दिनहुँ सेक्स नगरौ । केहि समय ग्याप राखेर मात्र सम्बन्ध बनाउँदा आनन्ददायी हुने गर्दछ । यो  बीचको प्रतिक्षामा तपाई र आफ्नो पार्टनरबीच उत्तेजना बढ्दै गएको पाउन सक्नुहुन्छ । यहाँ चुनौती यो छ की तपाई स्वयं सेक्सको प्रलोभनमा आउन बाट आफैले आफैलाई रोक्न सक्नुपर्दछ । केही समयको अन्तरालपछि जब सम्बन्ध बन्छ त्यतिबेला धेरै मिठो अनुभूती हुने गर्दछ ।

 

४. सँगसँगै केहि लेख्नुहोस्

लेख्नका लागि तपाई प्रतिष्ठित लेखक हुनुपर्छ भन्ने केहि छैन् । र लामा लामा अनुच्छेद लेख्नपर्ने भनेको पनि होईन् । जोडीबीच यौन इच्छा,कल्पनाका बारेमा केही लेख्नुहोस् जुन पढ्दा मिठो सुनियोस् ।

 

५.कुनै प्वाख जडित सामानको प्रयोग

गर्नुहोस् कुनै प्वाँख वा पखेटा जस्तो वस्तु सेक्सका दौरानमा तपाईसँग छ र त्यसले विस्तारै पार्टनरको शरीरमा छुवाउँदै स्पर्श गर्नुहुन्छ भने पार्टनरको सेक्स उत्तेजना बढेर रमाइलो हुन सक्दछ । त्यसको लागि प्वाख जडित कुनै पनि समान तपाई प्रयोग गर्न सक्नुहुन्छ ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो कि?

मुटुरोगका प्रमुख लक्षणहरु यस प्रकार रहेका छन्

मुटुका धेरै रोगहरु हुन्छन् र प्रत्येक रोगका आफ्नै प्रकारका लक्षणहरु पनि हुन्छन् । मुटुका अनगिन्ती लक्षणहरुमध्ये सबैले थाहा पाइराख्नुपर्ने केहि...

शल्यक्रियाबाट सुत्केरीः पैसा आर्जनको मेलो हो कि आवश्यक्ता ?

नेपाल डेमोग्राफी एण्ड हेल्थ सर्भे २०१६ को सो प्रतिवेदन अनुसार प्रसुति सेवाका लागि व्यथा लागेर सरकारी अस्पतालमा आएका गर्भवतीहरु मध्ये...

कसरी गरिन्छ स्थायी बन्ध्याकरण ? सन्तानका रहर पुगेकाहरुले जान्नैपर्ने कुरा

अहिले पनि परिवार  नियोजनको साधन प्रयोगबारे विभिन्न भ्रम यथावत छन् । अझ स्थायी बन्ध्याकरणले स्वास्थ्यमा ठूलो क्षति पुर्‍याउँछ भन्नेे धारण...

घरमा ‘मनीप्लान्ट’ रोप्दा पैसा आर्जन हुन्छ ?

समाजमा भनाई छ, घरभित्र मनिप्लान्ट लगाइयो भने पैसा कमाई हुन्छ । अर्थात जति-जति मनिप्लान्ट हुर्कन्छ, फैलन्छ, उत्तिनै घरममा समृद्धि भित्रिन्छ...

चिकित्सक, नर्स तथा औषधि व्यावसायी सहित २८ जनाले पाउने भए राष्ट्रपतिबाट पदक

संविधान दिवसको अवसरमा स्वास्थ्य क्षेत्रका २८ जना व्यक्ति राष्ट्रपतिबाट प्रदान हुने विभिन्न मानपदवी अलंकार तथा पदकबाट विभूषित हुने भएका छन्...

युवाको रगतमा ‘बुढ्यौलीका रोग रोक्ने गुण’

नयाँ अनुसन्धानले युवाहरूको रगतमा उमेरका कारण हुने क्यान्सर, विस्मृति र मुटुसम्बन्धी विभिन्न रोगहरू रोक्न सक्ने गुण भएको सङ्केत गरेको छ।

बच्चाहरुमा देखापर्ने (बालवक्र रोग) केहो ? र यसका कारण तथा रोगथामका उपायहरु

बच्चाहरुमा देखापर्ने (बालवक्र रोग) केहो ? र यसका कारण तथा रोगथामका उपायहरु वालवक्र रोग केटाकेटीहरुमा भिटामिन डी को अभावले गर्दाहुने...

दृष्टि दोष के हो ? चस्माको छनोट कसरी गर्ने, चस्मा प्रयोग गर्ने ब्यक्तिले ध्यानदिनुपर्ने केहि टिप्सहरु :

दृष्टिका ती खराबीहरु, जस्को लागि चश्मा लगाउनु आम कुरा हुन । बच्चाहरुदेखी लिएर बूढाहरु सम्म चश्मा लगाउँछन् । निकट दृष्टि...

नोबेलमा बिकिरण सुरक्षा सम्बन्धि प्रदेश स्तरीय कार्यशाला

अस्पतालका बिकिरणयुक्त उपकरणमा काम गर्ने कर्मचारीहरुको सुरक्षा सम्बन्धि १ नम्बर प्रदेश स्तरीय कार्यशाला बिहिबार बिराटनगरमा सम्पन्न भएको छ । नोबेल...

उपचारमा लापरवाही , अस्पतालमा तोडफोड

उपचारमा लापरवाही भएको भन्दै राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा तोडफोड भएको छ । आक्रोशित भिडले स्वास्थ्यकर्मीहरु माथि समेत हातपातको...

जापानमा बसेका युवाको सक्रियतामा भिडियो एक्स–रे मेसिन सहयोग

जापानमा बसेका युवाको सक्रियतामा बागलुङको एक स्वास्थ्य चौकीलाई भिडियो एक्स–रे मेसिन सहयोग गरिएको छ । ...

मस्तिष्क विकास गर्ने केही यस्ता ‘स्मार्ट ड्रग्स्’ !

रिटालिन : विशेषगरी गणितीय दिमाग बढाउन र त्यस्ता कुराको खोजका लागि रिटालिन लिने मानिसहरु पनि छन् । यसले गणितका रोचक...

Loading...