आफूले भनेअनुसारको पोस्टमार्टम रिपोर्ट नदिएको भन्दै गाउँपालिका अध्यक्षद्वारा डाक्टरलाई ज्यान मार्ने धम्की

आइतबार, ०९ मङि्सर २०७५

रामेछाप– प्राथमिक स्वास्थ्य केन्द्र मन्थली रामेछापका डाक्टरलाई लिखु तामाकोशी गाउँपालिका अध्यक्ष गोविन्दबहादुर खड्काले ज्यान मार्ने धम्की दिएका छन् । एक मृतकको पोष्पार्टम रिपोर्ट आफूले भने अनुरुपको नबाइदिएको भन्दै यस्तो धम्की दिएको स्वास्थ्य केन्द्रले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय रामेछापको सिफारिसमा लिखु तामाकोशी गाउँपालिकाकी ३९ वर्षीय मृतक झलकमाया श्रेष्ठको केन्द्रका डाक्टरले पोष्टपार्टम गरेका थिए । तर, उक्त पोष्टमार्टम चित्त नबुझेको भन्दै पुनः पोष्टमार्टमका लागि मृतक पक्षले शिक्षण अस्पताल महाराजगञ्ज, काठमाडौं लगेका थिए। 

तरपनि पोष्टमार्टममा संलग्न डाक्टरलाई मानसिक तनाव दिने, धम्क्याउने गरिएको केन्द्रका प्रमुख डा राकेश कुमार दासले बताएका छन् । यस घटनाले त्यहाँ कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीलाई निर्धक्क उपचार सेवा दिने वातावरण नभएकाले दोषी माथि कारबाही गर्न आग्रह गरिएको छ। 

कारबाही नगरिए अनिश्चितकालका लागि सेवा बन्द गरेर आन्दोलनमा उत्रिन बाध्य हुने समेत प्रेस विज्ञप्तिमा जनाएको छ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो कि?

नेताहरुको स्पर्धा र त्यसको अन्तर्य

प्रतिस्पर्धी दलका नेताहरुमा सत्ता वर्चश्व र राष्ट्रिय राजनीतिमा दलीय प्रभुत्वका लागि आ–आफ्नो दाउपेच त हुन्छ नै । तर एउटै दलभित्रको...

जाडोमा श्वासप्रश्वासको समस्याः लक्षण, कारण र उपचार

दिनदिनै चिसो बढ्दैछ । चिसो बढ्दा सबैभन्दा बढी सास्ती भनेका रोगी, बुढाबुढी, बालबच्चा र सुत्केरीले झेल्नुपर्छ । चिसो मौसममा...

छोरी वा छोरा ? यस्तो तरिका अपनाएर आफैले लिंग निर्धारण गर्न सकिन्छ

छोराछोरी बराबरी । वर्तमान समाजले आत्मसात गरेको कुरा हो यो । छोरा भएपनि, छोरी भएपनि अभिभावकले समान सन्तुष्ट प्राप्त गर्छ...

पुत्र प्रकाश विना प्रचण्डको एक वर्ष

तात्कालिन नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दहाल (प्रचण्ड)का पुत्र प्रकाश दहालको निधन भएको आज एक वर्ष पुग्यो । यसविच राष्ट्रिय...

यी हुन् गर्भावस्थामा आउने परिवर्तन र निम्तन सक्ने खतरा :

गर्भावस्था एक विशेष मात्र नभएर जटिल अवस्था हो । यो अवस्थामा आमाले आफ्नो स्वास्थ्यको पूर्ण सावधानी अपनाउन जरुरी हुन्छ ।...

खाली पेटमा चिया पिउनु कति हानिकारक ?

बिहान धेरै बेरसम्म खाली पेट बस्दा शरिरमा एसिडको मात्रा बढ्ने गर्दछ । चियामा पनि एसिड हुन्छ । यस्तो अवस्थामा यदि...

राशिअनुसार आजको आफ्नो भाग्य हेर्नुहोस्

आज वि.सं. २०७५ साल मंसिर ४ मंगलबार सन् २०१८ नाेभेम्बर २० तारिख। तिथि    द्वादशि :१५ घडी :३५ पला (दिउसाे...

बिष बन्दै एन्टिबायोटिक, ८० बर्ष पुरानो सुत्र

८० बर्ष पुरानो सुत्रमै उत्पदान हुँदै आएका एन्टिबायोटिक विषका रुपमा विकास भएको भन्दै विश्वव्यापी प्रश्न उठ्न थालेको छ । एन्टिबायोटिकको...

आजको राशिफल

आज वि.सं. २०७५ साल मंसिर ५  गते । बुधबार । इश्वी सन् २०१८ नोभेम्बर २१ तारिख। विरोधकृत् संवत्सर। दक्षिणायन। हेमन्त...

वीर अस्पतालका डाक्टरको राजीनामा पत्र : चाकरी र घुस रकम पुर्‍याउन सकिन

वीर अस्पतालका न्युरो सर्जन डा ध्रुवराज अधिकारीले राजीनामा दिएका छन्। उनले आफ्नो राजीनामा पत्रमा चाकडी र घुस दिन नसकेको उल्लेख...

नर्सविहीन हुम्ला अस्पताल, ३ कर्मचारीको भरमा अस्पताल

जिल्ला अस्पताल हुम्ला नर्सविहीन भएको छ । एकजना नर्स पनि सरुवा भएर काठमाडौं गएपछि अस्पताल नर्सविहीन बनेको हो । दुईजना नर्सको दरबन्दी...

शान्ति संझौता, दुईतिहाई र सपना

माओवादी क्रान्तिकारीका नेता सी.पी.गजुरेलको उक्त अभिव्यक्ति यथार्थ हो कि राजनीतिक तुष ? सी.पी.को आरोप वाहेक पनि विप्लवको भुसको आगो झै...

Loading...

सर्वाधिक पढिएको