विवादित ओम्नी कालोसूचीमा

सोमबार, २९ भदौ २०७७

 

काठमाडौं– सरकारले ओबिसिआई (ओम्नी ग्रुप) लाई कालो सूचीमा राखेको छ। सार्वजनिक खरिद अनुगमन कार्यालयले ओम्नीलाई कालो सूचीमा राखको हो। कार्यालयले ओम्नीलाई एक वर्षसम्म सरकारी ठेक्का पट्टामा सहभागी हुन नपाउने गरी कालो सूचीमा राखेको हो।

कार्यालयले भदौ २८ गते विभिन्न सरकारी निकायबाट प्राप्तथ भएको विवरणका आधारमा एक वर्षको कालो सूचीमा राखको सुचना प्रकाशन गरेको छ।

कार्यालयले सर्वाजनिक खरिद अनुगमन ऐनमा दफा ५३ को उपदफा १ बमोजिम कालोसूचीमा  राखेको हो।

 

कोरोना रोगथाम तथा नियन्त्रणका लागि भन्दै सरकारले  ओम्नीसँग मेडिकल उपकरण खरिदको सम्झौता चैत १२ मा गरेको थियो। तर, ओम्नीले सेटिङमा मेडिकल उपकरण तथा सामाग्री खरिदको टेन्डर हात पारेपनि समयमा भने अनुसारको मेडिकल सामाग्रि  दिन सकेका थियो।

 

स्वास्थ्य सेवा विभागमा तत्कालिन महानिर्देशक महेन्द्र श्रेष्ठ, स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल, रक्षा तथा उपप्रधानमन्त्री ईश्वर पोखरेल, ढकालका विज्ञ सल्लाकार र स्वास्थ्य मन्त्रालयका तत्कालिन सचिवको मिलोमहतमा ओम्नीले  मेडिकल सामाग्री खरिदको टेन्डर हात पारको थियो।

 

तर, स्वास्थ्य सामाग्री खरिदमा आर्थिक हिनामिना भएको भन्दै विरोभ भएपछि विभागले चैत १९ गते ठेक्का सम्झौता रद्द गर्दै जमानत जफत गर्ने र कालोसूचीमा राख्ने सिफारिस गर्ने निर्णय गरेका थियो। सोही निर्णयका ५ महिना पछि सार्वजनिक खरिद अनुगमन कार्यलयले ओम्नीलाई कालो सूचीमा राखेको हो।

 

ओम्नीसँगको स्वास्थ्य सामाग्री खरिदको विषयमा अहिले सार्वजनिक लेखा समित र अख्तियारले समेत छानबीन गरिरहेका छ।

 


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो कि?

मासिक श्रावअघि नै गर्भ रहेको थाहा हुन्छ ?

दम्पतीबीच नियमित शारीरिक सम्बन्ध भइरहेको अवस्थामा जब श्रीमतीको मासिक श्राव रोकिन्छ, यसलाई गर्भ रहेको सूचक मानिन्छ । सन्तानको योजना बनाइरहेका...

के हो ब्रोनकाइटिस ?

ब्रोनकाइटिसको जोखिममा विशेषगरी बालबालिका ताथ बुढाबुढीलाई हुने गर्छन् । त्यस्तै , धुमपान गर्नेहरुमा पनि ब्रोनकाइटिसको समस्या धेरै हुने गर्छ । ...

बिहान आलस्य महसुस हुन्छ ? यो योगासनले गर्न सक्छ फाइदा

योगका फाइदाहरू असंख्य हुन्छन् । स्वस्थ शरीरको लागि योग, सुन्दर अनुहारको लागि योग, दीर्घरोग नियन्त्रणदेखि फिट रहन पनि योगले फाइदा...

दाम्पत्य सुख : केही त्यागौं, केही स्वीकारौं

भर्खरै मात्र कतिपय वैवाहिक जीवनमा बाँधिएका छन् । विवाहका सुरुवाती दिनहरु जति रोमाञ्चक हुन्छन्, उत्तिनै द्विविधा र असमझदारी पनि ।...

विवादित ओम्नी कालोसूचीमा

सरकारले ओबिसिआई (ओम्नी ग्रुप) लाई कालो सूचीमा राखेको छ। सार्वजनिक खरिद अनुगमन कार्यालयले ओम्नीलाई कालो सूचीमा राखको हो। कार्यालयले ओम्नीलाई...

विदेशबाट आएका नेपालीको ३० दिनसम्म कोरोना बिमा नहुने

विदेशबाट फर्केका नेपालीहरुले कोरोना बिमा गर्न चाहेमा ३० दिन पर्खनु पर्ने भएको छ। बिमा समितिले कोरोना बिमा मापदण्ड संसोधन गर्ने...

शान्ति मिसनका लागि लिबिया जान लागेका सेनामा काेराेना देखिएपछि उडान स्थगित

संयुक्त राष्ट्र संघको आव्हानमा शान्ति मिसनका लागि लिबिया जान लागेका नेपाली सेनाको केही सैनिक जवानहरूमा कोरोना संक्रमण देखिएपछि उडान स्थगित...

खोपको विकास नहुँदासम्म लगाउनै पर्छ मास्क ?

विश्व अहिले कोरोना खोपको प्रतीक्षमा छ । तर यसको खोप तयार नभएसम्म भाइरससँगै बाँच्नुपर्छ भन्ने आवाजहरू समेत आउने गरेको छ...

पेट खराब त दिमाग खराब

दिमागी स्वास्थ्यको पेटसँग खास सम्बन्ध हुन्छ । यो कुरा डिप्रेशनको उपचार गर्नेलाई भन्दा अरु कसलाई थाहा होला ? ब्रिटेनका...

कंगना : एडल्ट फिल्म छाडेर कसरी बनिन् बलिउड क्विन

फिल्मी करियरको पूवार्द्ध कति दुखदायी थियो भन्ने कुरा खुलाउँदै कंगना रनवतले एउटा किस्सा सुनाएकी छिन्, ‘सुरुवाती दिनमा मलाई एउटा फिल्ममा...

मेसी विश्वकै सर्वाधिक कमाउने खेलाडी, शीर्ष १० मा को-को ?

बार्सिलोनाका फरवार्ड लिओनल मेसी विश्वकै सर्वाधिक कमाइ गर्ने खेलाडी बनेका छन् । फोर्ब्सले सार्वजनिक गरेको २०२० को सर्वाधिक कमाइ गर्ने...

लक्षण नभएकाको कोरोना परीक्षण नै नगर्ने निर्णय, फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मीको पनि नहुने

सरकारले लक्षण नभएकाहरुमा कोरोना भाइरसको संक्रमण रहे नरहेको पत्ता लगाउन गरिने आरटि पिसआर परीक्षण नगर्ने निर्णय गरेको छ। स्वास्थ्य तथा...