‘आइफोन एट’ मा थ्रीडी सेल्फीको चर्चा

बिहिबार, १२ फागुन २०७३

 

ग्याजेट्स उत्पादक कम्पनी एप्पलले आइफोन सिरिजको आगामी फोन ‘आइफोन एट’ मा थ्रीडी फ्रन्ट क्यामेरा समावेश गर्न सक्ने अनुमान टेकविज्ञहरुले गरेका छन।

 

थ्रीडी क्यामेराले खिचेका तस्विरहरु, गहिराइमा गएर राम्रोसँग चिन्न सकिन्छ। थ्रीडी सेन्सर कम्पनी प्राइमसेन्सले तयार पारेको अपगे्रडेड हार्डवेयर सहितको सफ्टवेयर एप्पलले सन २०१३ मै किनिसकेको छ। 

 

जसको प्रयोग आगामी उत्पादनमा गर्ने विज्ञहरुले आँकलन गरेका छन।



To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको