कान्ति अस्पतालमा ३० नर्स, २५ मेडिकल अधिकृत सहित ७६ जना आवश्यकता

आइतबार, १५ फागुन २०७३

 

काठमाडौं– महराजगञ्जस्थित कान्ति बाल अस्पताललाई ३० नर्स र २५ मेडिकल अधिकृत सहित ७६ जना आवश्यकता परेको छ । करार सेवा पदपूर्ति गरिनेमा कन्सल्टेन्ट पेड्रियाट्रिसियन ४, पेड्रियाट्रिक सर्जन १, एनेस्थियोलोजिस्ट २, नर्सिङ अधिकृत ३, बायोमेडिकल इञ्निीयर १, बायोमेडिकल टेक्निसियन २, सह लेखापाल र रिसेप्सेनिष्ट ४ र ल्याब टेक्निसियन ४ जना आवश्यक परेका हुन्  ।


इच्छुकले फागुन २९ गतेसम्म दरखास्त दिइसक्नुपर्नेछ । 

 

 


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको